झापामा ६७ जनामा कोरोना संक्रमण, प्रदेश १ मा १,२९९ संक्रमणमुक्त
झापा, ३ असार–झापामा आज ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बिर्तामोडमा १५, हल्दिबारीमा १०, मेचीनगर र कनकाईमा ८–८, अर्जुनधारा र दमकमा ६–६, भद्रपुर र…
२ हजार ६०७ जनामा संक्रमण, ३९ जनाको मृत्यु
झापा, ३ असार–नेपालमा पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको…
पूर्व प्रधानमन्त्री खनालको स्वास्थ्य अवस्थामा क्रमिक सुधार
काठमाडौं, ३ असार–नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार शुरुभएपछि स्वास्थ्य अवस्था सामान्य बन्दैगएको छ । खनाललाई बुधबार नेपाल बायु सेवा निगमको जहाजबाट उपचारका लागि नयाँ…
थप २,१४१ ले जिते कोरोना, २,६०७ नयाँ थपिए, ३९ जनाको मृत्यु
काठमाडौं, ३ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप २,१४१ कोरोना संक्रमित उपचारपछि निको भएका छन् । नेपाल संक्रमित निको हुने दर ८८.६ प्रतिशत रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म…
खनाल-नेपाल समूहद्धवारा बाढी-पहिरोपीडितलाई उद्धार र राहत व्यवस्थित गर्न सरकारलाई आग्रह
काठमाडौं, ३ असार–नेकपा (एमाले) को खनाल–नेपाल समूहले बिहीबार स्थायी कमिटी बैठक बसेर उद्धार र राहतका कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल…
बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजले सम्बन्धन पाउने आधार यसरी प्रस्तुत गरे प्रसाईँले
काठमाडौं, ३ असार–झापाको बिर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले सम्बन्धन पाउने आधार बुँदागतरुपमा प्रस्तुत गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै बुँदागतरुपमा आधार प्रस्तुत गरेका…
प्रदेश १ मा एकैदिन १३ सय जना संक्रमणमुक्त, ३९३ संक्रमित थपिए
विराटनगर, ३ असार–प्रदेश १ मा बिहीबार १ हजार २९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४ पुरुष रहेका छन् । योसँगै प्रदेश १ मा हालसम्म…
नोकिया जी २० र जी १० नेपालमा सार्वजनिक
काठमाडौं, ३ असार–एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोकिया जी २० र नोकिया जी १० नेपालमा सार्वजनिक गरेको छ । तीन दिनको ब्याट्री लाइफको साथ लेटेस्ट स्मार्टफोन बजारमा ल्याएको…
उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले महन्थ ठाकुर पक्षका ९ जना पार्टीबाट निष्कासन
काठमाडौं, ३ असार–जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ…
राष्ट्रपति र प्रधानमन्त्रीका नाममा यसरी बाँडिँदैछ ५१ अर्ब
काठमाडौं, ३ असार–केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारले आगामी बजेटमा कार्यकर्ता लक्षित कार्यक्रमका लागि ५१ अर्ब रुपैयाँ विनियोजन गरेको छ। शिक्षा, रोजगारी, कृषि र सहकारी क्षेत्रमा छुट्याइएको भने पनि यी…
