मेचीनगरका भीमराज लिम्बूको हत्या आफ्नै साथीले गरे

धुलाबारी, ३ असार–झापाको मेचीनगर–५ अँधेरीका ४० बर्षीय भीमराज लिम्वूको आफ्नै साथीले हत्या गरेका छन् । बुधबार राति करीब ८स्४० बजे स्थानीयले उनलाई मृत अवस्थामा फेला पारे पछि प्रहरीलाई खबर गरेका…

डाका समुहद्वारा महोत्तरीमा पुनः लुटपाट, गोली लागेर एक गम्भीर

महोत्तरी, ३ असार–महोत्तरीमा डाँका समुहले पछिल्लो समय आतंक मच्चाउदै आएको छ । गत सातामात्रै महोत्तरीको लोहारपटटी नगरपालिकाको बजार क्षेत्रमै एकको घरमा लुटपाट गरि घरधनीलाई गोली हानी गम्भीर घाइते बनाएकोमा बिहीबार…

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

बर्दिया, ३ असार–बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ। च्याउ खोज्न गएका नरेशस्वर सापकोटालाई नवप्रभात सामुदायिक वनमा हात्तीले आक्रमण…

नयाँ दिल्लीको एपोलो अस्पतालमा झलनाथ खनालको उपचार सुरू

काठमाडौं, ३ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार सुरू गरिएको छ। बुधबार नयाँ दिल्ली पुर्‍याएलगत्तै उपचार सुरू गरिएको हो। खनाललाई बुधबार नेपाल बायु…

महामारी र विपद् न्यूनीकरणमा सबैले योगदान गरौंः पूर्वराजा शाह

काठमाडौं, ३ असार–पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्। कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले…

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, ३ असार–जनता समाजवादी पार्टी ९जसपा० नेपालको उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ। समसामयिक विषयमा छलफल गर्न भन्दै बोलाइएको बैठक विहान साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा सुरु…

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ३ असार–नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो दुई बजे बस्ने बैठक पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीत हुने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।…

बाढी–पहिरोबाट २६ विद्युत् आयोजनामा क्षति

काठमाडौं, ३ असार–अविरल वर्षासँगैको बाढीपहिरोबाट जलविद्युत् आयोजना र सडक भत्किँदा करिब तीन अर्ब रूपैयाँको भौतिक क्षति भएको छ । कास्कीको मादीमा निर्माणाधीन ४४ मेगावाटको सुपरमादी जलविद्युत् आयोजनाको मात्रै एक अर्बभन्दा…

सुरुवाती मनसुनको बाढीले ७ को मृत्यु, २७ बेपत्ता

काठमाडौं, ३ असार–मनसुन सुरु हुना साथ आएको बाढीपहिरोमा परी देशभर सात जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । दर्जनौं घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन् । बाढीले…

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३ असार–मनसुन सक्रिय हुनबित्तिकै सुरु भएको झरी अझै पनि जारी छ । अहिले प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । जल…