एक वर्षदेखि सरकार परिवर्तनको खेल भइरहेको छः प्रधानमन्त्री ?
काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षयता सरकार परिवर्तनको खेलमात्रै भइरहेको बताएका छन्। पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेका ओलीले भने, ‘सरकार परिवर्तनको खेल विकास निर्माण नभएर वा अरु कुनै कारणले होइन,…
प्रधानमन्त्रीको प्रश्नः मार्गप्रशस्त गर्दा संविधानमाथि थिचोमिचो कसरी भयो ?
काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले मार्गप्रशस्त गर्दा संविधानमाथि थिचोमिचो कसरी भयो भनेर प्रश्न गरेका छन्। बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘संविधानमाथि कसले गर्यो थिचोमिचो, मार्गप्रशस्त गर्दा थिचोमिचो…
अध्यक्ष ठाकुरले स्थगित गरे जसपा कार्यकारिणी बैठक
काठमाडौं, ७ जेठ–जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले शनिबारदेखि बोलाइएको पार्टीको कार्यकारिणी समिति बैठक एकलौटी रुपमा स्थगित गरेका छन्। ठाकुरले शुक्रबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी…
प्रधानमन्त्री ओलीको आक्रोशः राष्ट्रपतिमाथि हमला किन ?
काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिरक्षा गरेका छन्। राष्ट्रपतिलाई महाभियोग लगाउने कुरा सुनेको बताउँदै उनले त्यसो गरे गणतन्त्रविरुद्धको काम हुने तर्क गरे। उनले भने, ‘कोही राष्ट्रपतिलाई महाभियोग…
देउवा निवास बुढानिलकण्ठबाट बाहिरिए नेताहरु, अर्को बैठक सिंहदरबारमा
काठमाडौं, ७ जेठ–विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिले अर्को असंवैधानिक कदम चालेको निष्कर्षमा पुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमालेको माधवकुमार…
देउवाले बोलाए माधव नेपालसहित विपक्षी दलका शीर्ष नेतालाई बुढानिलकण्ठ
काठमाडौं, ७ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका शीर्ष नेतालाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठ बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल…
देउवाले बोलाए माधव नेपालसहित विपक्षी दलका शीर्ष नेतालाई बुढानिलकण्ठ
काठमाडौं, ७ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलका शीर्ष नेतालाई छलफलका लागि आफ्नै निवास बुढानिलकण्ठ बोलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेको नेपाली कांग्रेसले विपक्षी गठबन्धनसँग छलफल…
प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै
काठमाडौं, ७ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै छन्। विकसित राजनीतिक घटनाक्रमको आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको…
‘विकल्प दिन कठिन’
काठमाडौं, ७ जेठ–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समय सीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना…
ओलीलाई बिदा गरौं, राष्ट्रपतिलाई महाअभियोग लगाऔंः थापा
काठमाडौं, ७ जेठ–नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर पदबाट हटाउनु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत नलिँदै र राजीनामा मेत नगरेको…
