हाम्रो निर्णय देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक होः माधव नेपाल

काठमाडौं, २७ बैशाख–नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको बताएका छन् । संसद्मा ओली विश्वासको मत लिन…

राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौँ, २७ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७५ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्न सक्ने सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयका…

झापामा सोमबार १५७ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

विर्तामोड, २७ वैशाख–झापामा सोमबार थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार आज ५ जनाको मृत्यू भएको छ । जसमा दमकमा ३५, विर्तामोड १९, १५,…

प्रधानमन्त्री ओली पदमुक्त, विश्वासको मत प्राप्त गर्न असफल

काठमाडौं, २७ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्। सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले…

ढल्यो कम्युनिष्ट सरकारः प्रधानमन्त्री ओलीले संसदको विश्‍वास गुमाए

काठमाडौँ, २७ बैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्‍वास गुमाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ओलीले पेस गरेको विश्वासको मतको प्रस्ताव संसद्‌मा अस्वीकृत भएको हो । मतदानमा सहभागी २ सय…

एसईई र कक्षा १२ को परीक्षा स्थगित

दमक, २७ वैशाख–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले दिएको जानकारी अनुसार अर्को सूचना जारी नहुञ्जेल सम्मका…

‘संसद् विघटन होला कि भनेर चिन्ता छ, मत दिनुस् न कसरी हुन्छ विघटन ?’

काठमाडौं, २७ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचै वर्ष सरकार चलाउनका लागि आफूले राजीनामा नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले आफूलाई भोट दिएर संसद विघटनतर्फ नधकेल्न आग्रह पनि गरे…

संविधान आइसियुमा छः प्रचण्ड

काठमाडौँ, २७ वैशाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान आइसियुमा रहेको बताएका छन् । संसदमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सरकारका कारण संविधान आइसियुमा पुगेको आरोप लगाएका छन्…

सेटिङबाट शासन चल्न सक्तैनः अध्यक्ष यादव

काठमाडौँ, २७ वैशाख–जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सेटिङबाट शासन चल्न नसक्ने बताएका छन् । संसदलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टचार संरक्षणमा लागेको आरोप…

गौरादहका पूर्व जनप्रतिनिधिको कोरोनाबाट मृत्यु

गौरादह, २७ बैशाख–कोरोना संक्रमणवाट झापा, गौरादह नगरपालिकाका एक जना पूर्व जनप्रतिनिधिको मृत्यु भएको छ । ६८ बर्षिय पूर्व वडाध्यक्षको दमकको एड्भान्स अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।…