शिवसताक्षी-१० माइधारका एक बृद्धको कोरोना कारण मृत्यु
दमक, २७ वैशाख–झापा शिवतसाक्षीमा एक बृद्धको कोरोनाका कारण मृत्यु भएको छ । शिवसताक्षी १० माइधारका ८४ वर्षीय बृद्धको गएराति विर्तासिटी अस्पतालमा मृत्यु भएको हो । उनलाई रुघा, ज्वरो आएपछि विर्तासिटी…
व्यापारिक घरानालाई पोस्न प्रधानमन्त्रीले जनताको जीवन दाउमा लगाउनुभयोः देउवा
काठमाडौं, २७ वैशाख–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारिक घरानालाई पोस्न प्रधानमन्त्री केपी शर्मा ओली ले जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको बैठकलाई सोमबार सम्बोधन गर्दै…
ओलीलाई प्रचण्डको प्रश्नः विश्वासको मत माग्ने नैतिक अधिकार छ प्रधानमन्त्री ज्यू ?
काठमाडौं, २७ बैसाख–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सदनले विश्वासको मत नदिने स्पष्ट पारेका छन् । आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको…
हामी कसैको पनि पक्ष र विपक्षमा छैनौः महन्थ ठाकुर
काठमाडौं, २७ बैसाख–जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदमा आफ्नो पार्टी कसैको पनि पक्ष र विपक्षमा नरहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि आज भएको विशेष…
घरेलु मैदानमा मिलानसँग युभेन्टसको लज्जास्पद हार
काठमाडौं, २७ वैशाख–घरेलु मैदानमा एसी मिलानसँग युभेन्टसले लज्जास्पद हार बेहोरेको छ। सिरिए अन्तर्गत आफ्नो ३५ औं खेलमा युभेन्टसले मिलानसँग ३-० ले स्तब्ध भयो। सोमबार बिहान भएको खेलमा पराजित भएसँगै युभेन्टसको…
आइपीएलका बाँकी खेल खेलाउन चार राष्ट्र इच्छुक
काठमाडौं, २७ वैशाख–कोरोना महामारीका कारण बीचमै स्थगन गरिएको इन्डियन प्रिमियर लिगको दोस्रो भाग आयोजनाका लागि एकपछि अर्को राष्ट्रले दाबी पेश गर्न थालेका छन्। इंग्ल्याण्ड र यूएईपछि अस्ट्रेलिया तथा श्रीलंकाले पनि…
सरकारलाई विश्वास नगर्नुपर्ने कारण छैनः प्रधानमन्त्री ओली
काठमाडौं, २७ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विश्वास गर्न नपर्ने सरकार नभएको बताएका छन्। विश्वासको मत लिने सन्दर्भमा संसदमा आफ्ना भनाइ राख्दै उनले भने, ‘संसदमा म प्रति विश्वास छ…
तटस्थ बस्नु कायरता प्रदर्शन गर्नु होः डा भट्टराई
काठमाडौं, २७ बैसाख–जनता समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिस्थितिमा तटस्थ बस्नु भनेको कायरता प्रदर्शन गर्नु भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य समेत रहेका डा.भट्टराईले ट्वीटरमार्फत…
संसद्को दोस्रो बैठक सुरु
काठमाडौं, २७ वैशाख–प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत छ भनि प्रस्ताव प्रस्तुत गर्दै छन् । त्यसपछि उक्त प्रस्तावमाथि छलफल र मत…
काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस
काठमाडौं, २७ वैशाख–काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्न सिफारिस गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी…
