प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना ‘लगभग’ सकियो
काठमाडौं, २६ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत पाउने सम्भावना ‘लगभग’ सकिएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेबाहेकका राजनीतिक दलले विश्वासको मत दिन नसक्ने स्पष्ट सन्देश दिएका छन्…
यी हुन् पोजेटिभ रिपोर्ट आएका २६ सांसद
काठमाडौं, २६ बैसाख–संसदको विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएका मध्ये ११।९७ प्रतिशतमा कोरोना संक्रमण…
फुटको संघारमा एमालेः २० सांसदले नेता नेपाललाई बुझाए राजीनामाको हस्ताक्षर
काठमाडौं, २६ बैसाख–लगातारको छलफल र वार्ताको वावजुद पनि सत्तारुढ नेकपा एमाले फुटको संघारमा पुगेको छ । पटक–पटकको छलफल र वार्ता ठोस सहमतिमा नपुगेपछि नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षका सांसदले…
ओली पक्ष भन्छः ‘माधव नेपालजीहरू देउवाको सरकार बनाउन चाहनुहुन्छ’
काठमाडौं, २६ वैशाख–एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह विश्वासको मत (२७ वैशाख) अगावै राजीनामाको बाटोमा हिँडेपछि प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् । खनाल–नेपाल समूहको यो…
ओलीले ढोका बन्द गरे नेपाल पक्षको राजीनामा
काठमाडौँ, २६ वैशाख–एमाले आन्तरिक विवाद सुल्झनेभन्दा चर्कने अवस्थामा पुगेपछि माधवकुमार नेपाल पक्षका सांसद राजीनामा दिएर बाहिरिने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा…
खनाल-नेपाल समूहको बैठक बस्दै
काठमाडौँ, २६ वैशाख–नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले…
संक्रमितहरूलाई उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी
काठमाडौं, २६ बैसाख–काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ । शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका…
उपत्यकाका अस्पतालमा अक्सिजन अभाव
काठमाडौं, २६ बैसाख–टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा यतिखेर कोरोना भाइरस बिरामीको भीड लागेको छ । कुल ३३ शैंया आईसीयूमध्ये १४ शैंया भेन्टिलेटर रहेको यो अस्पतालमा कुनै समय…
आफ्नै नेतृत्वमा सरकारका लागि कांग्रेस निर्णायक कसरतमा
काठमाडौं, २६ बैसाख–प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर आफ्नो नेतृत्वको बहुमतको सरकार बनाउने निर्णायक जोड घटाउमा जुटेको छ । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावका विषयमा धारणा तयार गर्न शनिबार बसेको…
खनाल–नेपाल समूहका २५ बढी सांसदले ३ बजे राजीनामा बुझाउँदै
काठमाडौं, २६ वैशाख–सत्तारूढ नेपाल कम्युस्ट पार्टी (एमाले) को कोर्स करेक्सनले नयाँ मोड लिएको छ । पार्टीको आन्तरिक एकताको सम्भावना सकिएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २५…
