खनाल-नेपाल पक्षले ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम
काठमाडौं, २७ वैशाख–नेकपा एमालेका माधवकुमार नेपाल समूहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बिहान ९ बजेसम्म अल्टिमेटम दिएका छन् । आज बिहान ९ बजेसम्म ओलीले २०७५ फागुन २ गतेको अवस्थामा…
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै
काठमाडौं, २७ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओली विश्वासको मत लिन लागेका हुन्…
सुन खानीमा पहिरो, १५ जनाको मृत्यु
एजेन्सी (काठमाडौं), २६ बैसाख–पश्चिम अफ्रिकी मुलुक गिनीको उत्तर पूर्वी सिगुइरी क्षेत्रको एउटा सुन खानीमा पहिरो खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । रेडक्रसका स्थानीय अधिकारीहरुले खानीभित्र अरू मानिस पनि…
बराहक्षेत्रमा कोरोना संक्रमितको घर-घरमा पुग्दैं नगर प्रमुख खनाल
इटहरी २६ बैशाख-सुनसरी बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनाल कोरोना संक्रमितलाई भेट्न घरघर पुगेका छन् । उनी सहित स्वास्थ्यकर्मी, मनोविमर्शकर्ताको टोली संक्रमितको घरमै पुगेर शिस्वास्थ्यलाभको कामना सहित फलफूल, पौष्टिक खाद्यन्य तथा…
लेटाङ नगर प्रमुख राईद्धारा संक्रमितको उद्धारमा नगरको सवारी साधन प्रयोग गर्ने घोषणा
लेटाङ (मोरङ), २६ बैशाख–मोरङको लेटाङ नगरपालिकाले नगरक्षेत्रका संक्रित विरामीको उद्धारगरि अस्पतालसम्म पुर्याउन नगरपालिकाको सवारी साधन उपलब्ध गराउने भएको छ । नगरक्षेत्रका कोहि नगरवासी कोभिड संक्रमितभएमा त्यस्ता विरामीको तत्काल उद्धारगरि अस्पतालसम्म…
ओली र देउवालाई महन्थको सन्देशः ‘हामी तटस्थ रहन्छौँ, हाम्रो भर नपर्नू’
काठमाडौं, २६ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिदैँ गर्दा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर सक्रिय भएका छन्। भोलि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिँदै गर्दा अध्यक्ष…
बेहुला–बेहुलीलाई कोरोना संक्रमण
संखुवासभा, २६ बैसाख–संखुवासभाको मादीनगरपालिका–३, लेलेका बेहुला–बेहुलीमा कोरोना संक्रमण भएको छ । वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा संक्रमण पुष्टि भएको नगर प्रमुख विदुर लिङ्थेपले…
लोकसेवा आयोगको अध्यक्षमा प्रधानमन्त्रीको गृहनगरका पूर्व सचिव रेग्मी सिफारिस
काठमाडौं, २६ बैसाख–संवैधानिक परिषदको वैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ । आज (आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का…
कमिसन नमिलेर खोप नल्याउनु मानवताविरोधी कार्यः नेता नेपाल
काठमाडौं, २६ बैसाख–नेकपा एमालेका नेता माधवकुमार नेपालले कोरोनाको भ्याक्सिन खरिदमा कमिसन नमिलेका कारण ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको बताएका छन् । आज कोरोना (कोभिड–१९) को बढ्दो संक्रमण…
महन्थ र राजेन्द्रले ओलीलाई भने-‘तपाईंलाई विश्वासको मत दिन्नौँ’
काठमाडौं, २६ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् । नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार…
