झापामा बच्चा चोर्दै गर्दा एकजना पक्राउ
झापा, १९ वैशाख–भद्रपुरमा बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्। प्रहरीका अनुसार…
कोरोनाबाट ज्यान गुमाएका शिक्षकका परिवारलाई १० लाख क्षतिपूर्ति दिन माग
काठमाडौं, १९ वैशाख–अस्थायी शिक्षक हकहित मञ्चले कोरोना संक्रमणबाट मृत्यु भएका स्थायी शिक्षकका प्रति परिवारलाई सान्त्वना स्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ। हकहित मञ्चले आइतबार एक प्रेस विज्ञप्ति…
लुम्बिनीमा पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय, आजै सपथ
बुटवल, १९ बैसाख–नेकपा एमालेले लुम्बिनी प्रदेशमा शंकर पोखरेललाई नै नयाँ सरकारको मुख्यमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ । आज (आइतबार) बसेको संसदीय दलको बैठकले संविधानको धारा १६८ (१) बमोजिम दाबी…
लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा
बुटवल, १९ बैसाख–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । संसदीय दलको आज (आइतबार) बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् । दुई दलको सरकार भएकाले अब ठूलो…
कोरोना महामारीले यसरी बदल्यो यौन जीवन
एजेन्सी (बीबीसी) १९ वैशाख–“कोरोना महामारी अघि धेरै दम्पती रातमा भेट हुने जहाज जस्ता थिए”, टेक्ससस्थित सेक्स थेरापिष्ट इमिली जामिया भन्छिन् । पहिले घरबाहिरका काममा बढी व्यस्त हुने दम्पतीका लागि लकडाउनले…
एकै परिवारका आठ जनामा कोरोना, आमापछि छोराको मृत्यु
सुनसरी, १९ वैशाख–सुनसरीको इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ । इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो । कोरोना पुष्टि…
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं, १९ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो। आजको बैठक कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा केन्द्रीत हुनेछ।…
‘लकडाउन’ हुने जिल्लाको संख्या ३० पुग्यो
काठमाडौं, १९ बैसाख–कोरोना संक्रमण तीब्र बनेसँगै थप सात जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सरकारले निषेधाज्ञा जारी गरेका जिल्लाको संख्या ३० पुगेको छ । आइतबारदेखि लागू हुने गरी मकवानपुर, गुल्मी,…
एउटा डोज खोपले पनि भाइरस अरुमा सर्ने जोखिम आधाले घटाउँछ
बीबीसी, १९ वैशाख–कोरोना खोपको एउटा डोज मात्र लगाउनुले पनि भाइरस अरुमा संक्रमण हुने जोखिम आधाले न्युनिकरण हुने नयाँ अध्ययनले देखाएको छ । अनुसन्धानमा फाइजर या अक्सफोर्ड–एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएकाहरु,…
कोरोना संक्रमित पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई मनमोहनबाट नर्भिकमा सारियो
काठमाडौं, १८ बैसाख–नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको एमाले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार उनलाई…
