पूर्णसरसफाई सम्बन्धी धरमपुरमा अभिमुखीकरण गोष्ठी
धरमपुर, १८ वैशाख–झापाको शिबसताक्षी-१ धरमपुरमा पुर्णसरसफाइ सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । शिबसताक्षी-१ वडा कार्यालयलाई पुर्ण सरसफाइ बनाउन वडाध्यक्ष सुबास राईको अध्यक्षतामा खानेपानी तथा सरसफाई स्वाच्छता समन्वय…
युवा संघ नेपाल शिबसताक्षीले गर्यो कालोपत्रे निर्माणस्थलको अध्ययन तथा अवोलकन
अनिलदेब/झिलझिले, १८ वैशाख–शिबसताक्षी–८ झिलझिलेस्थित सम्झाना चौकबाट दक्षिण सृजना–लालझोडा–धौलीचौकहुदै शिबगञ्जको हल्दार चौक जोड्ने सडकमा कालोपत्रे निर्माण कार्य भइरहेको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य सांसद एलपी साँवा लिम्बूको…
उर्लाबारीस्थित सूदर्शन सहकारी संस्थाको सेवा केन्द्र दमकमा
दमक, १८ वैशाख–मोरङको उर्लावारीलाई मुख्य कार्यालय बनाएर सञ्चालनमा आएको सूदर्शन सहकारीले आप्नो सेवा विस्तार गरेर झापासम्म पुर्याएको छ । उर्लाबारीमा कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले दमक–७ मा…
प्रदेश-१ मा ११ जना पत्रकारलाई कोरोना संक्रमण
दमक, १८ वैशाख–कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै अग्र पंत्तिमा रहेर काममा खटिने पत्रकारहरुमा पनि संक्रमण देखिन थालेको छ । पछिल्लो समय प्रदेश १ मा ११ जना पत्रकार संक्रमित भइसकेका…
५७ सय ६३ संक्रमित थपिए, १९ जनाको मृत्यु
काठमाडौं, १८ वैशाख–नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १४ हजार ९ सय ६९ जनाको…
मुलधारको राजनीतिमा आएको दुई महिनामै फुट्यो विप्लवको पार्टीे
काठमाडौं, १८ बैसाख–मुलधारको राजनीतिमा आएको दुई महिनामै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला ‘गम्भिर’ को नेतृत्वमा पार्टी विभाजन भएको हो…
प्रतिगमन पुनर्स्थापित भए समृद्ध समाजवादमा पचासौं वर्षसम्म पर्दा लाग्ने छः गौतम
काठमाडौं, १८ बैसाख–नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेता-कार्यकर्ताहरुले आफ्ना गल्ती-कमजोरीप्रति आत्मालोचना गर्दै एकताबद्ध हुनुपर्ने बताएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उनले गल्ती र कमजोरीप्रति आत्मालोचित भएको पनि बताएका…
कोरोनाबाट सुनसरीमा आमा-छोराको मृत्यु, परिवारका सात जना अझै संक्रमित
सुनसरी, १८ बैसाख–कोरोना भाइरस संक्रमणबाट सुनसरीको इनरुवाका आमा–छोरो मृत्यु भएको छ । आमा छोराको तीन दिनको अन्तरालमा मृत्यु भएको हो । ८४ वर्षीया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४…
मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेना परिचालन
दमक, १८ वैशाख–झापाका पाँच पालिकामा सेना परिचालन गरिएको छ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको हो । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल,…
केन्द्रमा सुरु भएको गडबढी प्रदेश र स्थानीय तहसम्म पुगेको छः प्रधानमन्त्री
काठमाडौं, १८ वैशाख–प्रधानमन्त्री केपी शर्मा ओलीले केही नेताको अतिृप्त आकांक्षा र कुण्ठाका कारण अराजक अवस्था सिर्जना भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देशमार्फत उनले भने, “गत साल…
