उद्घाटन र शिल्यान्यास रोक्न प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

काठमाडौं, १२ बैसाख–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले…

नेपाल–खनाल समूहका सांसदलाई उपयुक्त समयमा कारबाही हुन्छः एमाले

काठमाडौं, १२ बैसाख–नेकपा एमालेले नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुमाथि उपयुक्त समयमा कारबाही हुने चेतावनी दिएको छ । नेकपा एमालेले कर्णाली प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि फ्लोर क्रस…

नेपालमा एकै दिन थपिए ३,१२२ कोरोना संक्रमित

काठमाडौं, १२ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामै तीन हजार बढी कोरोना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा १० हजार ७८ जनाको परीक्षण गर्दा ३ हजार १२२ जनामा कोरोना पुष्टि भएको…

उपचाररत तीन संक्रमितको मृत्यु, एकजनाले घरमै गरे आत्महत्या

काठमाडौं, १२ वैशाख–बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमित थप चार जनाको मृत्यु भएको छ । कोहलपुरस्थित भेरी अस्पतालमा दुई जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जनाको उपचारको क्रममा मृत्यु…

कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु

काठमाडौं, १२ वैशाख–कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्दिकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको…

गोरखा भूकम्पको छैटौं स्मृति दिवस मनाइँदै

काठमाडौं, १२ बैसाख–छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौं स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका…

ओली र नेपालबीचको दूरी थप बढ्यो

काठमाडौं, १२ बैसाख–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ । सर्वोच्च…

भारतमा एकै दिन २,७६० को मृत्यु

नयाँदिल्ली, १२ बैसाख–भारतमा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्दै जांदा मृत्यु दर पनि उकालो लागेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ सय ६० जनाको मृत्यु भएको छ । राजधानी…

चितुवाको छाला र हड्डीसहित दुईजना पक्राउ

मार्तडी, १२ वैशाख–बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९, पैमाको खोयालेकबाट जंगली जनावर चितुवाको छालासहित दुईजना शनिबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी–९ का मोतिसिं थापा र तुला सार्की रहेको जिल्ला प्रहरी…

चेल्सीको साँघुरो जित

काठमाडौं, १२ वैशाख–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको चेल्सीले प्रिमियर लिगमा कमजोर प्रदर्शन गरेको हो । शनिबार राति भएको खेलमा चेल्सीले १०…