मनमोहन अधिकारीलाई सम्झँदै नेता नेपालले भनेः ‘एमाले एकतामा लागौं’
काठमाडौं, १३ वैशाख–नेकपा एमालेका नेता माधवकुमार नेपाल नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा संस्थापक एमाले नेता मनमोहन अधिकारीको योगदान स्मरण गर्दै पार्टी एकताको पक्षमा लाग्न आह्वान गरेका छन् । २२ औं…
झाडापखालाबाट दिदीबहिनीको निधन
तुलसीपुर, १३ वैशाख–झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र…
अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिए अस्पतालहरू धान्न सक्दैनन् !
काठमाडौँ, १२ वैशाख–वैशाखयता कोभिड–१९ बाट जटिल खालका सङ्क्रमितको संख्या बढिरहेको छ । कोभिडको उपचार भइरहेका अस्पतालहरूमा आईसीयू र भेन्टिलेटर बेड भरिँदै गएका छन् । यही दरमा सङ्क्रमितको संख्या बढ्दै गए…
सीमा नाकामा आवागमन रोक्ने तयारी
काठमाडौं, १२ वैशाख–सरकारले सबै तहका परीक्षा तत्कालका लागि रोक्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले यस्तो तयारी गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार व्यवस्थापन…
पाँचसय बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञा
काठमाडौं, १२ वैशाख–कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञा…
संक्रमण भयावह भएपछि भारतीय धनाढ्यको भिड विदेशतिर
मुम्बई, १२ वैशाख–कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ । भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर…
विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति
काठमाडौँ, १२ वैशाख–राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन…
प्रदीपकुमार ज्ञवाली भन्छन्ः ‘तत्काल देशव्यापी बन्दाबन्दी गरिदैन’
काठमाडौँ, १२ वैशाख–नेकपा एमालेले कोभिड १९ विरुद्धको लडाईंमा सिंगो पार्टीलाई परिचालन गर्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको १० औं महाधिवेशन आयोजक कमिटीको तेस्रो…
एमाले नेता कार्यकर्तालाई कोरोना नियन्त्रणमा लाग्न ओलीको निर्देशन
काठमाडौं, १२ वैशाख–प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई कोरोना नियन्त्रण तथा रोकथामका लागि भूमिका खेल्न निर्देशन दिएका छन्। बालुवाटारमा बसेको आकस्मिक महाधिवेशन आयोजक कमिटीको बैठकमा…
भयावह बन्दै कोरोनाः आइतबार मात्रै २८ जनाको मृत्यु
काठमाडौं, १२ वैशाख–पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २८ जनाको मृत्यु भएको छ। यस अवधिमा ३१ सय २२ जनामा संक्रमण भेटिएको छ। यही अवधिमा ४ सय ५० संक्रमणपछि मुक्त भएका छन्।…
