देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, २ बैसाख–देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने…

नेपालमा पहिलोपटक देखियो डबल म्युटेन्ट भाइरस

काठमाडौं, २ वैशाख–नेपालमा एकजनामा कोभिड-१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।…

पहिलो पाईला नेपाल बिर्तामोडको चौथो वार्षिक साधारणसभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन

बिर्तामोड, २ वैशाख–पहिलो पाईला नेपाल बिर्तामोड शाखाको अध्यक्षमा सन्जय विश्वकर्म सर्वसम्मत चुनिएका छन् । बुधबार, विर्तामोडमा आयोजित संस्थाको चौथो बार्षिक साधारणसभा तथा अधिवेशनबाट विश्वकर्मको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व घोषणा…

नयाँ वर्षको आगमनसँगै आदीवासी समुदायहरु सिरुवा पर्व मनाउँदै

शान्ति सुब्बा/गौरादह, १ वैशाख–नयाँ वर्षको आगमनसँगै आदीवासी समुदायले मनाउने सिरुवा पर्व सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवा पर्व आजबाट सुरु भएको हो । पानी सिरुवा, काद (हिलो) सिरुवा…

शिबसताक्षी-६ का जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणसहित निःशुल्क औषधी वितरण र चियापान

शिबगञ्ज, १ वैशाख–नयाँ वर्षको पहिलो दिनमा जेष्ठ नागरिकको स्वास्थ्य सम्बन्धी चासो राख्दै झापाको शिबसताक्षी–६ वडा कार्यालयले आज घर–आँगन र गाउँ–टोलमा पुगेर स्वास्थ्य परिक्षणसहित औषधी वितरण गरिनुका साथै चियापान कार्यक्रम सम्पन्न…

भारतमा एकै दिन एक लाख ८४ हजार कोरोना संक्रमित, एक हजार २७ को मृत्यु

नयाँदिल्ली, १ बैसाख–भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८४ हजार ३७२ जना कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा एक हजार २७ संक्रमितको मृत्यु भएको…

काठमाडौं उपत्यकामा २५४ सहित थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ बैसाख–नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४ हजार २८९ जनाको परीक्षण गर्दा…

केन्द्रदेखि निर्वाचन क्षेत्रसम्म नेपाल-खनाल पक्षका नेता तान्ने ‘रणनीति’ मा ओली

काठमाडौं, १ बैसाख–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नयाँ सत्ता समीकरणका लागि पहल बढाइरहेका बेला एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने…

नयाँ वर्षको दिन झापाका पर्यटकीयस्थलमा युवा-युवतीको घुइचो

दमक, १ वैशाख–कोरोनाको त्राशकाबीच नयाँ बर्ष २०७८ को अवसरमा झापाको मुख्य पर्यटकीय स्थलहरुसहित चौक–बजारमा आज युवायुवतीहरुको विशेष भिडभाड देखिएको छ । यसैबीच, शिबसताक्षी–१० मा अवस्थित दोमुखा, शिबसताक्षी–११ मा पर्ने सताक्षीधाम,…

नयाँ वर्ष २०७८ साल सुरुः कोरोना जोखिमकैबीच नयाँ वर्ष मनाइँदै

काठमाडौँ, १ वैशाख–आजबाट विक्रम संवत् २०७८ साल सुरु भएको छ । आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालीहरुले एकापसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् । गत वर्ष गरेका…