आहा–रारा गोल्ड कपको फाइनलको पहिलो हाफमा अफ्रिकन रुटको एक गोल
पर्वत, २८ चैत–पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको फाइनल खेलमा सङ्कटा क्लबसँग भइरहेको प्रतिस्पर्धाको पहिलो हाफमा पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनले एक गोलको अग्रता बनाएको छ।…
प्रचण्डको दाबीः ‘यो सरकार अब धेरै दिन टिक्दैन’
काठमाडौं, २८ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति चौथो केन्द्रीय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्दै…
प्रचण्डको प्रश्नः ‘लभ’ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ ?
काठमाडौं, २८ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले अदालतले लभ परेको श्रीमान् श्रीमतीको अदालतले डिभोर्स गरिएको बताएका छन्। पेरिसडाँडामा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण…
सरकारले गरेको काम नदेखी केही मान्छे विरोधमा लागेः प्रधानमन्त्री
काठमाडौं, २८ चैत–प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताले देश भन्दा व्यक्तिगत स्वार्थका लागि लड्नेहरूको पहिचान गर्न नसकेसम्म विकास निर्माणको कामले दिशा लिन नसक्ने बताएका छन्। उद्योग वाणिज्य…
माओवादी केन्द्रले गृह मन्त्री थापालाई सांसदबाट हटायो
काठमाडौं, २८ चैत–नेकपा माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापा बादल राष्ट्रिय सभामा आफ्नो सांसद् नरहेको सूचना सङ्घीय संसद् सचिवालयलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका गृह मन्त्री थापाले माओवादी…
सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला
काठमाडौं, २८ चैत–आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न…
सांसद नभए पनि मन्त्री पदमा टाँसिएर बस्ने पदलोलुप हुन्ः भीम रावल
काठमाडौं, २८ चैत–नेकपा एमालेका नेता भीम रावलले सांसद नभए पनि मन्त्री बन्नेहरूलाई ‘पदलोलुप’को संज्ञा दिँएका छन्। उनले पदलोलुपको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याउने काम भइरहेको समेत दाबी गरेका छन्।…
मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, २८ चैत–देशभरका पहाडी क्षेत्रमा बदलीको अवस्था रहेको मौसमविदले जनाएका छन् । मौसम बदलीका कारण आज (शनिबार) प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने जनाइएको छ ।…
संसदमा पनि गुट चलाउने खेलमा प्रधानमन्त्री ओली
काठमाडौं, २८ चैत–प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन् । त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई…
राष्ट्रपतिले आज ६३३ जनालाई मान पदवीले विभूषित गर्दै
काठमाडौं, २७ चैत–राष्ट्रपति विद्यादेवी भण्डारीले आज ६ सय ३३ जनालाई विभिन्न पदकले विभूषित गर्ने भएकी छिन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको विभूषण समितिको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले शितल निवासमा…
