संसदीय प्रणालीविरुद्ध षड्यन्त्र भइरहेको छः रामचन्द्र पौडेल

तनहुँ, २९ चैत–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय…

प्रधानमन्त्री ओली-ठाकुरबीच निकटताः चुनावी सहयात्रा हुनसक्ने

काठमाडौँ, २९ चैत–कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई-मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ । ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक…

विद्यालय बन्द होइन, सावधानी अपनाएर खुल्लै राख्नुपर्छः प्याब्सन

काठमाडौं, २९ चैत–देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सनले आफ्नो गम्भीर…

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी, २९ चैत–बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ जनामा कोरोना पुष्टि भएको हो…

पार्टी विवादमा निर्वाचन आयोगले फैसला नदिनु विडम्बनाः वरिष्ठ नेता नेपाल

पर्सा, २९ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोग जस्तो संवैधानिक आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । आज  पर्साको वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले…

अनैतिक काम गर्ने ओली सरकारलाई राखिराख्नु ठीक हुँदैनः प्रकाशमान सिंह

काठमाडौं, २९ चैत–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठन नेपाली कांग्रेसको रहर नभई प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीले निम्त्याएको वाध्यता भएको बताएका छन् । उनले केपी शर्मा ओलीबाट भएका…

फेरि लकडाउनमा पुग्दैनौं भन्ने छैन, आफै सचेत बनौंः प्रधानमन्त्री

काठमाडौं, २८ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन्…

रामचन्द्र पौडेलले भने-‘जनतालाई केवल भोट हाल्ने मेसिन मात्रै बनाई राख्ने ?

तनहुँ, २८ चैत–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा नयाँ विकल्प प्रस्तुत गर्ने प्रयत्नमा कांग्रेस रहेको बताएका छन् । गृह जिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले…

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

काठमाडौं, २८ चैत–नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल नेतृत्वको प्यानल नै विजयी भएको छ । शनिबार मत गणना सकिए पनि नुवाकोटसहित पाँच जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक…

अफगानिस्तानमा हिंसात्मक घटना बढ्दो, २४ घण्टामा ९२ जनाको मृत्यु

एजेन्सी (काठमाण्डौ), २८ चैत–अफगानिस्तानमा भएका हिंसात्मक घटनामा कम्तीमा ९२ जनाको मृत्यु भएको छ। स्थानीय स्वतन्त्र अनुगमनकर्ताहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार बिहान भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो। पछिल्लो…