कांग्रेस सभापति शेरबहादुर देउवा झापा आउने
विर्तामोड, १५ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु झापा आउने भएका छन् । प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईको १३औं पुण्य तिथी पारेर नेपाली कांग्रेस…
प्यारालाईसिसले थलिएका रबिशंखर ताजपुरियालाई सहयोग हस्तान्त्रण
शिबगञ्ज (शिबसताक्षी), १५ चैत–झापाको शिबसताक्षी–५ पाँचगाछीस्थित भेलामुनीका प्यारालाईसिस बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । एक महिनादेखि प्यारालाइसिस भएर थलिएका रबिशंखर ताजपुरियालाई आईतवार सहयोग रकम हस्तान्तरण गरिएको हो । आर्थिक…
नेपाल पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता
काठमाडौं, १५ चैत–नेपाल पत्रकार महासङ्घको २६ औं महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायत सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा…
म्यानमारमा नरसंहार
काठमाडौं, १५ चैत–म्यानमारमा सैनिक कुविरुद्ध आन्दोलनरत प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले बर्बर दमन गरेको छ । सुरक्षाकर्मीको गोलीबाट शनिबार मात्रै सयभन्दा धेरैको मृत्यु भएको छ, जसमा चार बालबालिका पनि छन् । समाचार एजेन्सी म्यानमार नावका…
चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोना खोप सोमबार नेपाल आइपुग्ने
काठमाडौं, १५ चैत–चीनले अनुदानमा दिने आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप भोलि (सोमबार) नेपाल आइपुग्ने भएको छ । बेइजिङमा तयार अवस्थामा राखिएको खोप सोमबार नेपाल आइपुग्ने भएको हो । खोप…
अर्घाखाँची एमालेमा नेपाल–खनाल पक्षको समानान्तर जिल्ला कमिटी
अर्घाखाँची, १५ चैत–पार्टीभित्र संघर्ष गर्ने निर्णय गरेको नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पक्षले अर्घाखाँचीमा समानान्तर जिल्ला कमिटी गठन गरेको छ । नेकपा एमालेका तत्कालीन जिल्ला सचिव…
ओलीले पार्टीको ढोका बन्द गरेः वरिष्ठ नेता नेपाल
काठमाडौं, १४ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा नाम विवादमा सर्वोच्च अदालतबाट विचित्रको फैसला आएको बताएका छन् । नेता नेपालले आफूलाई सर्वोच्च अदालतले घोक्र्याएर एमालेमै फर्काइ दिएको बताएका छन्…
भारतमा एकै दिन ६० हजार बढीमा कोरोना संक्रमण, २८९ जनाको मृत्यु
नयाँदिल्ली, १४ चैत–भारतमा दोस्रो लहरअन्तर्गत कोरोना संक्रमण तीव्र भइरहेको छ । कोरोना खोप अभियानलाई भारत सरकारले तीव्रता दिए पनि कोरोना संक्रमण भने कम भएको छैन । शुक्रबार भारतमा ६० हजारभन्दा…
चुनौती सामना गर्न तयार छु, खुट्टा कमाएर हिँड्नेवाला छैनः नेपाल
काठमाडौं, १४ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू सबै प्रकारको चुनौति सामना गर्न तयार रहेको बताएका छन्। शनिबार बृहत् नागरिक आन्दोलनसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अदालतको निर्णयपछि पार्टी २०७५…
धरमपुरको रानामिलदेखी पाँचगाछीको सालमारा जोड्ने सडक कालो-पत्रे हुदै
गोविन ल्वागुन धरमपुर (शिबसताक्षी), १४ चैत–झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी चोकदेखि दक्षिण पाँचगाछीको सालमारासम्म जोड्ने ११ किलोमिटर सडक धमाधाम कालोपत्रे भइरहेको छ । बहुप्रतिक्षित उक्त सडक प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय…
