होशियार ! नेपालमा हिटलर उदय भइरहेछः डा बाबुराम भट्टराई

काठमाडौं, ८ चैत–जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा ‘हिट्लर’ को उदय हुँदै गरेकाले त्यसप्रति सचेत हुनुपर्ने औंल्याएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी…

टी–ट्वान्टी सिरिज भारतलाई

काठमाडौं, ८ चैत–घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको अन्तिम तथा निर्णायक सिरिजमा रोमाञ्चक जित निकाल्दै भारतले सिरिज आफ्नो नाममा गरेको हो । भारतले…

सिटी एफए कप फुटबलको सेमिफाइनलमा

काठमाडौं, ८ चैत–प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो…

दलको नेता शक्तिशाली बनाउँदै एमाले संसदीय दलको विधान पारित

काठमाडौँ, ७ चैत–नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता शक्तिशाली बनाउँदै विधान पारित गरेको छ । शनिबार बिहान बसेको दलको बैठकबाट पास भएको विधानलाई दिउँसो बसेको केन्द्रीय कमिटी बैठकले…

गुटबन्दी गरेको आरोपमा एमालेको पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

काठमाडौं, ७ चैत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आफु निकटको केन्द्रीय कमिटी बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित रावल, सुरेन्द्र पाण्डे,…

दमकमा टिफर र मोटरसाईकलबीच ठक्कर, एक जनाको मृत्यु, चार घाइते

दमक, ७ चैत–झापाको दमक–४ चियाबगान सडकखण्डमा आज साँझ ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । अन्य ४ जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालयका अनुसार आज…

चुलाचुलीमा उन्नत धान संकलन गृहको उद्घाटन

दमक, ७ चैत–प्रदेश नम्वर १ का कृषि तथा सहकारी राज्य मन्त्री राम रानाले ईलामको चुलाचुलीमा धान संकलन गृहको उद्घाटन तथा कृषि औजार वितरण गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम…

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, नेपालमा पनि जोखिम

काठमाडौं, ७ चैत–भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा करिब ४० हजारजना…

प्रेस संङ्गठन झापाको संयोजकमा झुलन रेग्मी

दमक, ७ चैत–प्रेस संगठन झापाको संयोजकमा झुलन रेग्मी चयन भएका छन् । शनिवार सुरुङ्गामा बसेको संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह-संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी…

एमाले संसदीय दलको बैठकमा वामदेव सहभागी, खनाल-नेपाल समूह अनुपस्थित

काठमाडौं, ६ चैत–सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो। बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य…