जन आदर्श मावि शिबगञ्जका भुपू बिद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम
अनिलदेब राई/झापा (दमक), ८ चैत–काठमाडौंं, भक्तपुर र ललितपुरमा बसोबास गर्नुहुने झापा शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका भुपू बिद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौं, भक्तपुर र ललितपुर लगायतका क्षेत्रमा…
सरकार गठनका निम्ति प्रधानमन्त्रीले राजिनामा दिनुपर्छः नेता सिंह
काठमाडौँ, ८ चैत–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र०…
झापामा ४५ हजारभन्दा बढीले लगाए कारोनाविरुद्धको खोप
झापा, ८ चैत–झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै…
रामचन्द्र पौडेलले बोहोराटारमा बोलाए आफू पक्षका शीर्ष नेतालाई
काठमाडौं, ८ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन पार्टी सभापतिको मौनता आश्चर्यजनक रहेको बताउँदै आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय शीर्षस्थ नेतालाई बोहोराटार बोलाएका छन् । पौडेलले आफ्नो…
पद जाने र कारवाहीको डरले जनविरोधी दुष्कार्यसँग सम्झौता हुँदैनः राजेन्द्र राई
काठमाडौं, ८ चैत–नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले पद जाने र कारवाहीको डरले जनविरोधी दुष्कार्यसँग सम्झौता नहुने बताएका छन् । शनिबार माधवकुमार नेपालसहित चार नेतामाथि कारबाही गर्ने एमाले केन्द्रीय कमिटी…
स्वर्णलक्ष्मीको १२औं स्थापना दिवस तथा कार्यालय भवनको उद्घाटन हुदैं
दमक, ८ चैत–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं स्थापना दिवस तथा नवनिमित स्वर्णलक्ष्मी कम्लेक्स (कार्यालय भवन) को उद्घाटन गर्ने भएको छ ।…
नयाँ गठबन्धनमा कांग्रेस एकाएक मौन
काठमाडौं, ८ चैत–नयाँ सरकार गठनका लागि दलीय गठबन्धन बनाउने विषयमा सक्रिय बनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस एकाएक मौन देखिएको छ । कांग्रेसले स्पष्ट धारणा नदिँदा विपक्षी दलकै भूमिकामा रहेका…
विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति
काठमाडौं, ८ चैत–नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान…
एमाले विवादः अधिकार केन्द्रित गर्दै ओली
काठमाडौं, ८ चैत–एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका छन् । सर्वोच्चको फैसलाबाट एमाले ब्युँतिएपछि पार्टीभित्र जारी विवाद समाधान…
ओलीले स्पष्टीकरण सोध्नु अवैध र हाँस्यास्पदः भीम रावल
काठमाडौं, ८ चैत-नेकपा (एमाले) का नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध र हाँस्यास्पद भएको बताएका छन् ।…
