देशलाई निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको छः देउवा

बारा, १ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् । बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका…

एमालेको विवाद पुग्यो निर्वाचन आयोगमा, ओलीका निर्णयलाई वैधता नदिन माग (पत्रसहित)

काठमाडौं, १ चैत–नेकपा एमालेको ओली र नेपाल खनालबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक पक्षीय रुपमा गरेको निर्णय विधान सम्मत नभएको भन्दै वरिष्ठ…

अन्तर पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षीलाई

बिर्तामोड, १ चैत–झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको…

दमकमा सातौ फुड फेस्टिवल सम्पन्न

दमक, १ चैत–झापाको दमकमा आयोजित सातौ दमक फुड फेस्टिवल २०७७ सम्पन्न भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा फागुन २३ देखि फागुन २९ गतेसम्म दमकको पशुहाटमा फुड फेस्टिबल आयोजना…

प्रदेश-१ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर, १ चैत–प्रदेश–१ को प्रदेश सभा वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भोलि (सोमबार) का लागि डाकिएको वैठक प्रदेशसभा सचिवालयले आइतबार सूचना जारी गर्दै अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको…

टिपरको ठक्करबाट मृत्युः रु ११ लाख दिने सहमतिपछि विवाद साम्य

केर्खा, १ चैत–टिपरको ठक्करबाट मृत्यु भएका सरोज कार्कीका परिवारलाई ११ लाख रुपैयाँ दिने, क्षतिग्रस्त मोटरसाइकल बनाइदिने र क्षति पुगेको घरको मर्मत गरिदिने सहमति भएपछि झापाको कमल गाउँपालिकामा उत्पन्न विवाद साम्य…

साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १ चैत–आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा हुनेछ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन,…

तोलामा चार सयले बढ्यो सुन

काठमाडौँ, १ चैत–स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४ सय रुपैयाँले उकालो लागेको छ। चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६ सय रुपैयाँमा कारोवार हुने…

माओवादी केन्द्रको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्न प्रस्ताव

काठमाडौं, १ चैत–नेकपा (माओवादी केन्द्र) को आज पार्टी कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय कमिटी वैठकमा दलको नाम फेर्नेबारेमा पनि चर्चा भएको छ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम परिवर्तन गरेर…

एमाले मिलाउन वामदेव गौतमले शीर्ष नेतासँग छलफल गर्ने

काठमाडौं, १ चैत–नेकपा (एमाले) का नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता नेपालसँग छलफल गर्ने भएका छन्। सो अभियानको…