सन्ध्या तिवारी समूहले दर्ता गरायो ‘जनताको जनवाद पार्टी’

काठमाडौं, २ चैत–निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएकी सन्ध्या तिवारी समूहले पार्टी नयाँ नाम दर्ता गराएको छ । तिवारी समूहले पार्टीको नाम फेरेर ‘जनताको जनवाद पार्टी’ दर्ता गराएको छ…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट, पछिल्लो राजनीतिक घटनाक्रमबारे डेढ घण्टा छलफल

काठमाडौैं, २ चैत–सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति भण्डारीलाई भेटेर करिब…

म्यानमारमा प्रदर्शनकारीमाथि सेनाको दमन बढ्दो, थप ३८ जना मारिए

काठमाडौं, २ चैत–म्यानमारमा जारी हिंसामा थप ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले प्रदर्शनकारीमाथि झन दमन बढाएको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेशनल लिग फर डेमोक्रेसी ९एलएडी०…

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, कारवाहीदेखि पार्टीको नाम फेर्नेसम्मका एजेण्डा

काठमाडौैं, २ चैत–नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । हिजोको बैठकमा प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकले बिहान ११…

एमाले उपाध्यक्ष बामदेव गौतमले पनि बोलाए छुट्टै बैठक

काठमाडौैं, २ चैत–प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज (सोमबार) भेटवार्ता हुनै लाग्दा पार्टी एकता अभियानमा लागेका एमाले उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो छुट्टै बैठकको तयारी…

दोस्रो तहका नेतासहित ओली–नेपालबीच भेटवार्ता

काठमाडौं, २ चैत–दुवै पक्षका दोस्रो तहका नेताहरुसहित नेकपा एमालेका शीर्ष नेताहरु केपी शर्मा ओली र माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा दुवै नेताहरु दोस्रो तहका नेताहरुलाई लिएर…

ओलीसँग एक्लै भेट्न मानेनन् माधव नेपाल

काठमाडौं, २ चैत–नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा एक्लाएक्लै भेटवार्ताका लागि गरेको आग्रह नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् । नेता नेपालले एक्लै भेट्न नमानेपछि दुवै पक्षका…

प्रभावकारी बैठक सञ्चालन सम्बन्धी दमक जेसीजद्धारा तालिम

दमक, १ चैत–दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । शनिवार स्थानीय थ्रीइन्क होटलको सभाहलमा आयोजना गरिएको उक्त तालिममा पदाधिकारी,…

प्यारालाइसिसबाट पीडित बर्षालाई दमक नगर इसाई समाज दिदी-बहिनीबाट १० हजार सहयोग

दमक, १ चैत–उपचारको निम्ति आवश्यक रकम नभएकै कारण तीन महिनादेखी ओच्छ्यानमा थलिएर कष्टकर जीवन बिताइरहेकी मोरङ सौठाकी बर्षा राई र उनका नवजात शिशुलाई दमक नगर इसाई समाज दिदी-बहिनीहरुले नगद तथा…

भारतमा फेरि बढ्दै कोरोना संक्रमणः एकै दिन २५ हजार बढी संक्रमित

नयाँदिल्ली, १ चैत–भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार…