युभेन्टस् छाड्ने तयारीमा रोनाल्डो
काठमाण्डौं, १ चैत्र–पोर्चुगिज फूटबल स्टार क्रिष्टियानो रोनाल्डोले हाल आवद्ध क्लब युभेन्टस् छाड्नसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यामहरूले दाबी गरेका छन्। मिडिया रिपोर्ट अनुसार युभेन्टस्ले युइएफए च्याम्पियन्स लिगमा रोनाल्डोको खराब प्रदर्शनपछि ट्रान्सफर विन्डोमा रिलिज…
एमालेमा गएका नेतालाई माओवादी केन्द्रको २४ घन्टे स्पष्टीकरण
काठमाडौं, १ चैत–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट मन्त्री र सांसद भएर एमालेको कमिटीमा राखिएका नेता–कार्यकर्तालाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी…
१५ लाखले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं, १ चैत–कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछिको डेढ महिनामा १५ लाखभन्दा बढीले कोभिसिल्ड खोप लगाएका छन् । सरकारले ल्याएको २३ लाख ४६ हजार डोज खोपमध्ये शनिबारसम्ममा १५ लाखले खोप सेवा लिएका…
एमाले विभाजनतर्फ
काठमाडौं, १ चैत–प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बलमिचाइँ गर्दै अघि बढेपछि सत्तारुढ दल एमाले विभाजनतर्फ उन्मुख भएको छ । ओलीले पार्टी फुटाउने अभ्यास थालेको भन्दै एमालेको झलनाथ खनाल–माधव कुमार…
ओलीको एकलौटी निर्णयविरुद्ध वामदेव गौतमको देशव्यापी भण्डाफोर अभियान
काठमाडौं, १ चैत–नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान’ का संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूखुशी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने भएका छन्…
दमकमा कोरोना रोकथामका नाममा रु १ करोड ८० लाख बढी खर्च
दमक, २९ फागुन–झापाको दमक नगरपालिकाले कोरोना महामारी वेला भएका खर्चको हिसाव सार्वजनिक गरेको छ । नगरपालिकाको आठौ नगरसभाबाट नगरपालिकाले कोरोना रोकथाम तथा उपचारका लागि भएका आम्दानी तथा खर्चको विवरण सार्वजनिक…
ताप्लेजुङ दोभानका अग्नीपीडितलाई नगद २ लाख ११ हजार राहत
दमक, २९ फागुन–दमक–ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ,दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ । दुई साता अघि आगोलागीवाट विस्थापित भएका परिवारलाई राहत पुरयाँउन मञ्चले नगद रु…
माओवादी केन्द्रले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलायो
काठमाडौं, २९ फागुन–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिएको छ । केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली…
कोरोना विरुद्धको खोप लगाएका बृद्धको मृत्यु
जाजरकोट, २९ फागुन–कोरोना विरुद्धको खोप लगाएका एक बृद्धको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८ वण्डालाका ७० वर्षीय तीलकबहादुर बोहोराको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको हो। जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंजस्थित…
पार्टी बैठकमा अनुपस्थित भइरहे विधानअनुसार कारवाही गर्छुः ओली
काठमाडौं, २९ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री भइदिनुहोस् भनेर निवेदन हाल्न नजाने बताएका छन्। एमाले निकट अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘विकास विरोधीहरूले जति…
