नेपाल–खनाल समूहद्वारा समानान्तर कमिटी गठन, कसलाई के जिम्मेवारी ? (सूचीसहित)
काठमाडौं, २९ फागुन–प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली विधिविधान मिचेर एकलौटी रुपमा अघि बढ्न थालेपछि आक्रोशित वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पनि समानन्तर कमिटीको अभ्यास…
केर्खा-क्याम्पा-सरङ्गपाडा सडक खण्डमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दमक, २९ फागुन–झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी…
पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज बिदा गरिँदै
काठमाडौं, २९ फागुन–महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिँदैछ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले केहीबेरपछि साधुसन्तको बिदाइ गरिने बताए। यस वर्ष कोषले १००…
अमेरिकामा प्रहरीबाट मारिएका जर्ज फ्लोइडको परिवारलाई ३ अर्ब क्षतिपूर्ति
एजेन्सी, २९ फागुन–प्रहरीले घाँटी न्याक्दा मारिएका अश्वेत युवा जर्ज फ्लोइडका परिवारलाई अमेरिकाको स्थानीय सरकारले ३ अर्ब १३ करोड २० लाख रुपैयाँ (२७ मिलियन डलर) क्षतिपूर्ति दिने भएको छ। सन् २०२०…
नेपालले विश्वकप छनोटका बाँकी खेल कुवेतमा खेल्ने
काठमाडौं, २९ फागुन–फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ। छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)…
देउवालाई नयाँ सरकारका लागि अग्रसर हुन पार्टीको सहमति
काठमाडौं, २९ फागुन–कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको…
पार्टीमा ओलीको बलमिचाइँ
काठमाडौं, २९ फागुन–संविधान कुल्चिएर प्रतिनिधिसभा भंग गर्ने असफल प्रयास गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानलाई बेवास्ता गदै एकताबद्ध हुन लागेको आफ्नै पार्टीभित्र बलमिचाइँ थालेका छन् ।…
माओवादी केन्द्रको विहानै स्थायी कमिटी बैठक बस्दै
काठमाडौं, २९ फागुन–नेकपा माओवादी केन्द्रले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्नका लागि आज (शनिबार) विहानै स्थायी कमिटी वैठक बोलाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…
माधव नेपालले कि छिट्टै एमाले कब्जा गर्छन्, नभए विद्रोहः अध्यक्ष प्रचण्ड
बुटवल, २८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधव नेपाल समूहले कि चाँडै एमाले कब्जा गर्ने कि विद्रो गर्ने स्थिति आउन सक्ने विश्लेषण गरेका छन्…
माधवकुमार नेपाल पक्षले एमालेभित्र समानान्तर कमिटि बनाउने घोषणा
काठमाडौं, २८ फागुन–एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । ओली पक्षमात्रै सहभागी भएको…
