यस्तो छ पशुपतिमा शिवरात्रिको तयारी

काठमाडौं, २६ फागुन–शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले तयारी पूरा गरेको छ । करिब दश लाख दर्शनार्थीलाई दर्शन गराउने गरी तयारी गरेको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोषका…

एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं, २६ फागुन–विसं २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा…

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं, २६ फागुन–प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि…

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला

काठमाडौं, २५ फागुन–नेपाल राष्ट्र बैंकको पहिलो पटक डेपुटी गभर्नरमा महिला नियुक्त भएकी छन्। मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुंगाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र…

दमक र बिर्तामोडका अवैध मेनपावर सञ्चालक भागाभाग, दुई वटा सिल

दमक, २५ फागुन–वैदेशिक रोजगार विभागले झापामा दुई वटा मेनपावर कम्पनीको शाखा कार्यालय सिल गरेको छ। विभागले वैदेशिक रोजगारीमा हुने गरेको विकृतिसँगै बढ्दो ठगीलाई मध्यनजर गरी झापामा मेनपावर शाखा कार्यालयहरुको अनुगमन…

सन्जिव बुडाथोकीको ह्याट्रिकमा वडा नं २ शिवसताक्षी मेयर कपको फाइनलमा

झिलझिले, २५ फागुन–झापा शिवसताक्षीमा जारी मेयर कप फुटबल प्रतियागितामा वडा नं २ फाइनलमा प्रवेश गरेको छ । वडा नं ७ लाई ४–२ गोल अन्तरले हराउँदै वडा नं २ फाइनलमा प्रवेश…

वामदेव भन्छन्ः ‘एकताको बाटो खुला राख्न तिक्तता त्याग्नुपर्छ’

काठमाण्डौं, २५ फागुन–एमाले उपाध्यक्ष एवं पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले एमाले र माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काउने सर्वोच्च अदालतको निर्णय स्वागतयोग्य भएको बताएका छन् । आफ्नै निवास भैँसेपाटीमा पत्रकारहरूसँग…

ताप्लेजुङको दोभान बजार पुनर्स्थापित गर्न मापदण्ड तयार

ताप्लेजुङ, २५ फागुन–मेरिङ्देन गाउँपालिकाले मेरिङ्देन-३ दोभान बजारका आगलागी विस्थापितलाई पुनर्स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ । घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार…

आगामी रणनीति बनाउन माओवादी केन्द्रको पहिलो स्थायी कमिटी बैठक शुरु

काठमाण्डौं, २५ फागुन–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन र आगामी रणनीतिका बारेमा निर्णय…

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं, २५ फागुन–२०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने…