एमाले र माओवादीलाई एकताका लागि पत्र पठाउँदै निर्वाचन आयोग
काठमाडौं, २५ फागुन–निर्वाचन आयोगको पदाधिकारी बैठक बस्दै छ । सर्वोच्च अदालतको पछिल्लो फैसला राजनीतिक दललाई जानकारी दिने सम्बन्धमा छलफलका लागि बैठक बोलाइएको हो । तर, बैठक कतिबेला बस्ने भन्ने तय…
धुम्बाराहीमा नेकपा (एमाले) को बोर्ड टाँगियो
काठमाडौं, २५ फागुन–सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी ब्युँतिने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा लगाइएका बोर्ड हटाउन थालिएको छ । नेकपाको केन्द्रीय कार्यालयको रुपमा रहेको धुम्बाराहीमा…
हाम्रो हातेमालो कृषि सहकारी संस्था मार्फत कृषकलाई यान्त्रिक उपकरण बितरण
धरमपुर, २४ फागुन–प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना धान ब्लक बिकास कार्यक्रम अन्तर्गत कृषकहरुलाई यान्त्रिक उपकरणहरु बितरण गरिएको छ । कृषि ज्ञान केन्द्र झापाको आयोजनामा झापाको शिबसताक्षी–१ धरमपुर चौकस्थित हाम्रो हात्तेमालो कृषि…
बालसेवा आधारभुत बिध्यालयको ४७औं बार्षिकउत्सव सम्पन्न
गोविन ल्वागुन झिलझिले, २४ फागुन–झापाको शिबसताक्षी ७ बालसेवा आधारभुत बिद्यालयले आफनो ४७औं बार्षिकउत्सवको अवसरमा अक्षयकोषका छात्रवृत्ति बितरण गरेको छ । बिध्यालयको प्रङ्गणमा आयोजित कार्यक्रममा छात्रवृत्ति बितरण गर्नुका साथै बिभित सास्कृतिक…
१११औं अन्तराष्ट्रिय नारी दिवसमा शिबसताक्षीका दुई जना अगुवा महिला सम्मानित
झिलझिले, २४ फागुन–झापाको शिवसताक्षी नगरलाई परिचित गराउने नगरका दुई जना अगुवा महिलालाई १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिकाको परिषरमा सोमबार आयोजित भव्य समारोहकाविच…
झलनाथ खनाल भन्छन्ः ‘सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र नै भइयो’
काठमाडौं, २४ फागुन–नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले पार्टीबारे गरेको फैसलालाई सम्मान गर्दै कार्यान्वयन गरेर अघि बढ्ने बताएका छन् । पेरिसडाँडामा आज (सोमबार) बसेको नेकपाको अन्तिम स्थायी कमिटी वैठकले…
माधव नेपाल एमालेमै रहने, प्रचण्डले माओवादी केन्द्र ब्यूँताउने
काठमाडौं, २४ फागुन–नेकपा नामको विवादमा सर्वोच्च अदालतले गरेको फैसलाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई अलग्याई दिएको छ । नेकपा प्रचण्ड–नेपाल समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै…
वामदेव गौतमले एकता अभियानलाई सशक्त बनाउने, अघि सारे तीन विकल्प
काठमाडौं, २४ फागुन–वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले पार्टी एकता अभियानलाई थप सशक्त बनाउने निर्णय गरेको छ । गौतम निवास भैंसेपाटीमा आज ९सोमबार० बसेको पदाधिकारी बैठकले एकताको विकल्प नभएको…
पिसिआर परीक्षणमा सक्रिय स्वास्थ्यकर्मी सुमित्रा गुरुङ सम्मानित
दमक, २४ फागुन–कोरोना भाइरस महामारीका समयमा पनि विरामीहरुको रगत परीक्षण कार्यमा दत्तचित्तभई सेवा पुरयाँएको भन्दै झापा, गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत प्रयोगशालाकी प्राविधिक सुमित्रा गुरुङ सम्मानित भएकी छिन् । १११…
प्रेस सङ्गठन नेपाल, झापा जिल्ला कमिटी विस्तार
बिर्तामोड, २४ फागुन–प्रेस सङ्गठन नेपाल झापा जिल्ला कमिटी विस्तार गरिएको छ । आज बिर्तामोडमा सम्पन्न जिल्लास्तरिय भेलाले ३५ सदस्यीय जिल्ला कमिटी विस्तार गरिएको हो । भेलाले संगठनका जिल्ला अध्यक्ष सुव्रत…
