सरकारको कदमलाई कांग्रेसले हेरेर मात्रै बस्न मिल्दैनः रामचन्द्र पौडेल

काठमाडौँ, २२ माघ–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका छन् । सरकारको कदमलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उनले…

क्यान्सर पीडित राधादेवी साहद्धारा उपचारमा सहयोगको याचना

दमक, २२ माघ–मुखमा क्यान्सर संक्रमण भएपछि झापा, कमल-६ की ४४ बर्षिया राधादेवी साहले आफनो जीवन बचाईदिन आग्रह गरेकी छिन् । दुई वर्षअघि जिव्रोमा मासु पलाएपछि विस्तारै मुखै भरि फैलिन थालेको…

झापामा बालबालिका सम्वन्धी छलफल

दमक, २२ माघ–बाल अधिकारको सुनिश्चितता र बाल संरक्षणमा स्थानीय सरकार सचेत र संवेदनशील हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको सुनिश्चितता गरेर…

जनकपुर तनावग्रस्त, २७ राउण्ड गोली चल्यो, ११ जना पक्राउ

काठमाडौं, २२ माघ–प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ । नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले जवरजस्ती पसल बन्द गराउँन खोजेपछि व्यापारी…

प्रचण्डलाई ओलीको चेतावनीः ‘उपद्रो मच्चाएर हिँडेको जमाना गयो, कानुनको पालना गर्न सिक्नुस्’

काठमाडौ, २२ माघ–नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कानुनको पालना गर्न आग्रह गरेका छन् । किसान महासंघको भेलामा बोल्दै ओलीले प्रचण्ड–नेपाल समूहका नेताहरुले एसपी,…

सरकार पक्षका वकिल भन्छन्ः ‘प्रधानमन्त्रीले विघटन नगरेको भए संसदीय व्यवस्था नै धरापमा पर्नेरहेछ’

काठमाडौं, २२ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा भइरहेको बहसमा सरकार पक्षका वकिलले प्रधानमन्त्री केपी ओलीले गरेको विघटनबाट संसदीय व्यवस्था जोगिएको तर्क गरेका छन् । बुधबार प्रधानमन्त्रीका तर्फबाट उनका निजी वकिल…

केन्द्रीय सदस्य वाग्लेको निधन रहस्यमयः प्रवक्ता श्रेष्ठ

काठमाडौं, २२ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डाचाराज वाग्लेको निधन भएको छ । उनको निधन रहस्यमय रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । वाग्लेको निधनले पार्टी र कम्युनिस्ट…

आज विश्व क्यान्सर दिवस

काठमाडौं, २२ माघ–आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ । विश्वमा प्रत्येक…

नेकपाका नेत्री अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

काठमाडौं, २२ माघ–आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छिन् । उनीसँगै…

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छः डा.बाबुराम भट्टराई

चितवन, २१ माघ–जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए…