धरमपुरको फुलबारी रंगशालामा फुटबल प्रतियोगिता सुरु

धरमपुर, २१ माघ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालामा आजबाट फुलबरी नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगर उपप्रमुख भोजकुमारी नेपालले उद्घाटन गरिन । झापा, मोरङ, इलामका १२ टिमको सहभागिता…

पथरी बजारमा प्रचण्ड-नेपाल पक्षको मशाल जुलुस प्रदर्शन

मोरङ, २१ माघ–भोलीहुने आम हड्ताल सफल पार्न नेकपा प्रचण्ड–नेपाल पक्षले मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा आज साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । पथरी बहुमुखि क्याम्पस छेउबाट निस्केको राँके जुलुस बजार…

प्रधानमन्त्री ओलीको प्रश्नः ‘जनताले के बिगारे र बन्द’

काठमाडौं, २१ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालप्रति कटाक्ष गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले के कारणका लागि नेपाल बन्द ? भन्दै प्रश्न गरे…

चुनाव गर्न निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब ७ करोड रूपैयाँ

काठमाडौं, २१ माघ–सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७…

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २१ माघ–पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज…

प्रचण्डद्वारा जनमुक्ति सेनाको ‘विशेष पार्टी कमिटी’ बनाउने घोषणा

काठमाडौं, २१ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमुक्ति सेनाको ‘विशेष पार्टी कमिटी’ बनाउने घोषणा गरेका छन् । आज (बुधबार) राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको…

नेकपा दहाल-नेपाल समूहबाट बन्दको घोषणा

काठमाडौं, २१ माघ–संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक…

कोरोनासँग जुध्न लाखौं रकम जुटाएका क्याप्टेन मूरको कोरोनाबाटै निधन

काठमाडौं, २१ माघ–कोरोना भाइरस संक्रमणसँग जुध्नका लागि बेलायतलाई लाखौं डलर जुटाएका क्याप्टेन सर टोम मूरको कोरोना भाइरस सङ्क्रमणकै कारण निधन भएको छ । एक सय वर्षका मूरलाई स्वास फेर्न समस्या…

कांग्रेस नेता सिंह भन्छन्ः ‘प्रधानमन्त्रीमा म नै संविधान हुँ भन्ने दम्भ देखियो’

काठमाडौं, २१ माघ–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संवैधानिक आयोगहरूमा असंवैधानिक रुपमा नियुक्ति गरिएकोप्रति आपत्ति जनाएका छन् । संसदीय सुनुवाइ समिति नभई विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुको शपथ ग्रहणले प्रधानमन्त्रीमा ‘म…

अख्तियार प्रमुखमा प्रेमकुमार राईसहित संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौँ, २१ माघ–विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा बुधबार बिहान आयोजित कार्यक्रममा उनीहरूले सपथ लिएका हुन् । बुधबार…