इङलिस प्रिमियर लिगः म्यानचेस्टर युनाइटेडको शानदार जित

काठमाडौं, २१ माघ–इङलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । गए राति घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनलाई ९–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेडले आफ्नो जित निकालेको हो…

भिजेको २८ करोडको रासायनिक मल वीरगञ्ज सुख्खा बन्दरगाहमा अलपत्र

वीरगञ्ज, २१ माघ–साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल…

फुट्यो नेकपा, तनाव निर्वाचन आयोगलाई !

काठमाडौं, २१ माघ–हिजोआज चिया पसल, चोक, कार्यालय जता जाँदा पनि प्रायः एउटै जिज्ञासा सुनिन्छ–अदातल र निर्वाचन आयोगले के गर्ला ? सन्दर्भ प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको फैसला र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)…

निर्वाचनका लागि बजेटको कमी हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं, २१ माघ–अर्थमन्त्री विष्णु पौडेलले निर्वाचनका लागि बजेटको कमी नहुने बताएका छन् । निर्वाचन आयोगसँगको छलफलका क्रममा मंगलबार उनले कोभिड-१९ को महामारीको समयमा निर्वाचन गर्नुपरेकाले खर्चमा मितव्ययिता, पारदर्शिता र जवाफदेहितामा…

कोपा इटालिया सेमिफाइनलः इन्टर मिलान र युभेन्टस भिड्दै

काठमाडौं, २० माघ–कोपा इटालिया फुटबलको पहिलो सेमिफाइनल खेल आज राति हुँदैछ। पहिलो सेमिफाइनलमा आज दुई चिरपरिचित प्रतिद्वन्द्वी युभेन्ट्स र इन्टर मिलान आमनेसामने हुँदैछन्। यी दुईबीचको खेल राति साढे १ बजे…

सौजन्य सहकारी संस्थाले गर्यो मंगलबारे बजारमा आँखा शिविर र रक्तदान कार्यक्रम

धरमपुर, २० माघ–सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आज एक दिने आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी-२ मंगलबारेमा स्थापना भएको सहकारी संस्थाले आफ्नो उद्घाटनको अवसर…

म्यानमारमा सुकीसहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

याङ्गुन, २० माघ–म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ…

प्रधानमन्त्री आफै सडक आन्दोलनमा उत्रिनु अचम्म लाग्दो विषयः नेता सिटौला

काठमाडौं, २० माघ–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आन्दोलनमा उत्रिएका अरु दललाई संयमित बन्न आग्रह गर्नुपर्ने सरकार आफै सडक आन्दोलनमा उत्रिनु अचम्मलाग्दो कुरा भएको बताएका छन् । सत्तामा…

निर्वाचन आयोग पुगे प्रचण्ड-माधव समूह

काठमाडौं, २० माघ–पार्टीको आधिकाकिरता दाबी गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय…

राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाव

काठमाडौं, २० माघ–निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्व प्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो…