अब खोप ७ खालका दीर्घरोगीलाई

काठमाडौं, २० माघ–सरकारले सात प्रकारका दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकतामा राखेको छ । कोरोनाले मृत्यु हुनेमा २५ प्रतिशतभन्दा बढी दीर्घरोगी पाइएकाले खोप लगाउन उनीहरूलाई प्राथमिकतामा राखिएको हो । मन्त्रालयका अनुसार श्वासप्रश्वासका…

‘विप्लव’ समूहसँग वार्ता गर्दै सरकार

काठमाडौं, २० माघ–सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दलसँग वार्ताको प्रक्रिया अघि बढाउन तयारी थालेको छ । नेकपाभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण…

सूर्य चिह्न कसैलाई नदिइ चुनावमा जाने आयोगको तयारी

काठमाडौं, २० माघ–’पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिह्‍न कसैलाई नदिने फ्रिज गरिदिने खालका षड्यन्त्र भइरहेको छ,’ सोमबारको केन्द्रीय कमिटी बैठकमा नेकपाका अध्यक्ष माधवकुमार नेपालले भनेका थिए । नेकपाको आधिकारिकता…

आज मंगलबारे बजारमा आँखा शिविर र रक्तदान कार्यक्रम हुने

दमक, २० माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा आज आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । सौजन्य बचत तथा ऋण सहकारी संस्थाले आफ्नौ स्थापनाको अवसर पारेर मंगलबार बिहान शिबसताक्षी–२…

देशभर १५९ कोरोना संक्रमित थपिए

काठमाडौँ १९ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । स्वास्थ्य तथा…

माईखोलामा डुबेर इलाम सोयाङका ढकाल दाजुभाइकै मृत्यु

इलाम, १९ माघ–इलामको माईजोगमाई–५ का ढकाल दाजुभाइको माईखोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ। माईखोलाको अर्चले पक्की पुल नजिक माइबेनी हाइड्रोपावरमा काम गर्ने २१ वर्षीय शेखर ढकाल र…

पत्रकारहरुप्रति ओलीको आक्रोशः हलो नजोतेर किन पत्रकारिता गरेको ?

काठमाडौं, १९ माघ–प्रायजसो कार्यक्रममा पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) धनुषास्थित विद्युत सवस्टेशन उद्घाटन कार्यक्रममा पनि पत्रकारहरुप्रति आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आफ्ना…

राष्ट्रिय जनमोर्चाका अध्यक्ष भन्छन्ः ‘प्रधानमन्त्रीले संकटकाल लगाएर सत्र साल ल्याउन सक्छन्’

काठमाडौं, १० माघ–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले सत्र साल ल्याउन सक्ने बताएका छन् । प्रतिनिधिसभा विघटन मध्यावधि चुनाव गराउनका निम्ति नभई २०१७ साल ल्याउन गरिएको उनको दाबी…

आन्दोलनकारीमाथि दमन गर्नेलाई नोटिसमा राखेका छौंः नेता योगेश भट्टराई

काठमाडौं, १९ माघ–संसद विघटनको विरोधमा आन्दोलनरत विद्यार्थी नेतामाथि प्रहरीले गरेको कुटपिटप्रति नेकपा प्रचण्ड–माधव समूहले आपत्ति जनाएको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रशुन कार्कीलाई प्रहरीले कुटपिट गरेको विषयमा…

रेल चलाउन अब छिट्टै जनकपुर आउँछुः प्रधानमन्त्री ओली

धनुषा, १९ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग अगाडि बढिसकेकाले निर्वाचन एक दिन पनि तलमाथि नसर्ने बताएका छन् । धनुषा, मिथिला नगरपालिका वडा नं ७ ढल्केवरमा सरकार र…