ओली पार्टीको साधारण सदस्य र पौडेल महासचिवबाट निस्कासित

काठमाडौं, १९ माघ–नेकपा प्रचण्ड माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । सोमबार काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बसेको उक्त समूहले केन्द्रीय कमिटीको चौथो बैठकले…

झापामा नेकपा ओली समुहद्धारा ६०१ सदस्यीय जिल्ला कमिटी विस्तार

बिर्तामोड, १९ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटी ६०१ सदस्यीय बनाइएको छ । आज बिर्तामोडमा आयोजित जिल्ला कमिटीको चौथो पूर्ण बैठकबाट सदस्यहरु थप गरी कमिटी विस्तार गरिएको हो ।…

विर्तामोडमा कांग्रेसको विरोध प्रदर्शन

विर्तामोड, १९ माघ–नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको हुकुमी शासन धेरै दिन नचल्ने दावी गरेका छन् । नेपाली कांग्रेसमा आबद्ध भातृ संघसंस्थाको आयोजनामा झापाको विर्तामोडमा…

नेपाल–भारत सीमानाका खुलेनन्

महेन्द्रनगर, १९ माघ–सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गत वर्ष चैतदेखि नेपाल–भारत सीमा नाकामा गरेको कडाइ सरकारले खुलाउने निर्णय गरे पनि कार्यान्वयनमा आइसकेको छैन । तीन दिनअघि सरकारको मन्त्रिपरिषद्बाट सुदूरपश्चिममा रहेका…

लिभरपुलको सहज जित, सलाहको दुई गोल

काठमाडौं, १९ माघ–साविक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । स्टार खेलाडी मोहम्मद सलाहले दुई गोल गर्दा आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले…

मतदाता नामावली अद्यावधिक शुरु

महेन्द्रनगर, १९ माघ–जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता…

बार्सिलोना ला लिगाको दोस्रो स्थानमा

काठमाडौं, १९ माघ–बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । घरेलु…

चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा

काठमाडौं, १९ माघ–नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन…

कोरोनाले मृत्यु हुनेको संख्या विश्वमा २२ लाख नाघ्यो

काठमाडौं, १९ माघ–कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमणबाट २२ लाख ९ हजार १९५ जनाको मृत्यु…

आङ सान सुकी र राष्ट्रपतिलाई म्यानमारको सेनाले लियो नियन्त्रणमा

काठमाडौं, १९ माघ–म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन मिन्टसहित केही नेतालाई नियन्त्रणमा लिएको छ । बीबीसीले जनाएअनुसार उनीहरुलाई निवासबाटै त्यहाँको सेनाले नियन्त्रणमा…