सौजन्य सहकारी संस्थाले आँखा शिविर र रक्तदान कार्यक्रम गर्ने

दमक, १९ माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा स्थापना भएको सौजन्य बचत तथा ऋण सहकारी संस्थाले भोली (मंगलबार) आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रमको तयारी गरेको छ । संस्थाले आफ्नो औपचारिक उद्घाटनको…

शिबगञ्जमा लोकसेवा पूर्व तयारी कक्षा सुरु हुने

शिबगञ्ज, १८ माघ–झापाको शिबसताक्षी–६ शिबगञ्जमा पहिलो पटक लोकसेवा पूर्व तयारी कक्षा सुरु हुने भएको छ । चालु आर्थिक बर्ष २०७७।०७८ अन्तर्गत वडा परिषदको निर्णयबाट बिनियोजित सामाजिक बिकास तर्फको बजेटबाट वडाभित्रका…

सुन्दर यौन जीवन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपाय !

काठमाडौं, १८ माघ–अधिकांश मानिस यौन चिकित्सक अथाव थृेरापिस्टलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो – यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ? अर्को – कसरी लामो समयसम्म यौन सम्पर्क कायम…

तपाईलाई सेक्स गर्न मन लाग्दैन ? यी हुन् यौन शक्ति बढाउने घरेलु उपाय

एजेन्सी, १८ माघ–तपाईको यौन जीवनमा धेरै समस्याहरु हुन सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको…

भद्रपुर नाकामा सशस्त्रको बिओपी स्थापना

झापा, १८ माघ–झापाको भद्रपुर नाकालाई लक्षित गरी सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट स्थापना गरिएको छ। लामो समयदेखि प्रयोगविहीन बनेको भद्रपुर–५ स्थित मेची नदी किनारमा रहेको सार्वजनिक मलामी विश्राम…

नेकपाले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, १८ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले भोलि (सोमबार) ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य…

कोरोनाबाट थप १०५ जना संक्रमित, २८८ जना निको, दुईको मृत्यु

काठमाडौं, १८ माघ–नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या…

पशुपतिनाथमा एक अर्बको सुनको जलहरि लगाइने

काठमाडौं, १८ माघ–पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्गको जलहरि सुनको बनाउने भएको छ । पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाइने कोषका सदस्य सचिव डा।…

ओली समूहले किन रोज्यो सभाका लागि नारायणहिटी दरबार अघिको सडक ?

काठमाडौं, १८ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा ओली समूहले २३ गतेको आमसभा ‘नारायणहिटी दरबार संग्राहलय’ अगाडि गर्ने भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभा भृकुटीमण्डपबाट नारायणहिटी दरबार…

विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने सरकारको तयारी

काठमाडौं, १८ माघ–सरकारले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । सरकारले २५ फागुन २०७५ मा विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको…