प्रचण्डलाई ओलीको प्रस्तावः ‘माधव नेपालको पछि नलाग्नुहोस्, हामी मिलौं’

काठमाडौं, २४ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल ‘दाहाल’ प्रचण्डलाई शर्त सहित सहकार्यको प्रस्ताव राखेका छन् । शर्त हो, वरिष्ठ नेता माधवकुमार…

प्रधानमन्त्री केपी शर्मा ओली अपराधीबाट घेरिनुभएको छः मिश्र

काठमाडौं, २४ मंसिर–विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीहरूबाट घेरिएको बताएका छन्। विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले यस्तो बताएका…

झापामा थप २३ जनामा कोरोना संक्रमण

दमक, २४ मंसिर–झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा १ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा…

कांग्रेसद्वारा २९ गते गर्ने देशव्यापी प्रदर्शनको तयारी तीब्र

दमक, २४ मंसिर–बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवर्धनसहितका माग राख्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको घोषणा गरेको नेपाली कांग्रेसले यसको तयारी तीब्र पारेको छ । केन्द्रीय…

१ हजार ५६ जना कोरोना संक्रमित थपिए, १४ जनाको मृत्यु

काठमाडौं, २४ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ५६ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ४८३ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा…

सेक्स कतिबेला र कतिपटक गर्ने ?

सेक्स गर्ने निश्चित समय छैन । उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुन्छ…

सेक्स गर्दा केटीको इच्छा लिङ्ग भन्दा पनि यी कुराहरुमा बढी हुन्छ

काठमाडौं, २३ मंसिर–मानिसहरु अनौठा र अचम्मका हुन्छन् । हरेक मानिस फरक विशेषता भएका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले कस्तो चाहने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण…

हिंसाको बाटोमा विप्लव समूह, मोरङमा प्रधानाध्यापक श्रेष्ठको घाँटी रेटेर हत्या

मोरङ (उर्लाबारी), २३ मंसिर–मोरङको मिक्लाजुङ गाउँपालिका-१ निवासी स्थानीय सरस्वती आधारभूत विद्यालका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ। विप्लव नेतृत्वको नेकपाका मेची-कोसी व्यूरो इन्चार्ज प्रतापले…

बेलायतमा कोरोना खोप अभियान शुरु, ९० वर्षीया महिलालाई पहिलो खोप लगाउँदै 

बेलायत, २३ मंसिर–बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया महिलालाई लगाएर खोप अभियानको शुरुवात गरिएको हो…

दिल्लीका मुख्यमन्त्री केजरीवाल घरमै नजरबन्द

नयाँदिल्ली, २३ मंसिर–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल घरमै नजरबन्दमा परेका छन् । आम आद्मी पार्टीमा आवद्ध केजरीवाललाई घरमै नजरबन्दमा राखिएको उक्त पार्टीले जनाएको छ । दिल्लीको सीमाना सिंघुमा केन्द्र सरकार विरोधी…