क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त
काठमाडौं, १७ मंसिर–नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । सन्दीपले बुधबार ट्वीट गर्दै कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । सन्दीप १० दिनमा कोरोनामुक्त भएका…
विष्णु पौडेलले भनेः ‘गृहकार्य र सहमतिपछि मात्रै बैठक बसौं’
काठमाडौं, १७ मंसिर–नेपाल कयुनिस्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले थप गृहकार्य र सहमति गरेर मात्रै बैठक राख्नुपर्ने धारणा राखेका छन् । बुधवारको सचिवालय बैठकमा पौडेलले एक अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा…
कांग्रेसको धैर्यतालाई कसैले कमजोरी नठानोस्ः महामन्त्री कोइराला
काठमाडौं, १७ मंसिर–नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिइएको घटनाको भत्र्सना गर्दै कांग्रेसको धैर्यतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् । तनहुँमा आज वरिष्ठ नेता पौडेललाई…
नेकपा सरकारको दिनगन्ती शुरु भयोः नेता सिंह
काठमाडौं, १७ मंसिर–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेर सरकारले आफ्नो दिनगन्ती शुरु गरेको बताएका छन् । बुधबार गृहजिल्ला तनहुँमा पौडेल पक्राउ परेपछि सिंहले नेकपाको सरकारको…
रिहा भए रामचन्द्र, सरकारले शक्तिको दुरूपयोग गरेको आरोप
काठमाडौं, १७ मंसिर–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। पक्राउ गरेको करिब ६ घण्टापछि पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले रिहा गरेको हो। उनलाई प्रहरीले तनहुँको व्यास…
झापाका ३१ सहित आज १४९० जनामा संक्रमण पुष्टि
दमक, १७ मंसिर–झापाका ३१ सहित आज थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार…
दमक र फिदीममा भएको दुर्घटनामा एक बालकसहित दुईको मृत्यु
दमक, १७ मंसिर–दमक र पाँचथरको फिदीममा दुई अलग दुर्घटनामा परेर एक बालकसहित दुई जनाको ज्यान गएको छ । प्रदेश प्रहरीका अनुसार दमक–४ स्थित जानकी टोलमा ट्रयाक्टरको ठक्करबाट एक बालकको मृत्यु…
रामचन्द्र पौडेलले निषेधाज्ञा तोडेकाले पक्रिएका हौंः तनहुँका सिडिओ
तनहुँ, १७ मंसिर–जिल्ला प्रशासन कार्यालय तनहुँले जारी निषेधाज्ञा तोडेका कारण नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको जनाएको छ । ‘रामचन्द्र पौडेलले निषेधाज्ञा तोड्नु भयो’ तनहुँका प्रमुख जिल्ला अधिकारी…
थप १,४९० जनामा कोरोना संक्रमण, १,५६७ जना निको, नौं जनाको मृत्यु
काठमाडौं, १७ मंसिर–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ…
झापामा ५९ संक्रमित थपिए, तीन जनाको मृत्यु
दमक, १६ मंसिर–जिल्लामा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा २३ जना महिला रहेका छन् भने ३६ जना पुरुष रहेका छन् । आज संक्रमण पुष्टि…
