प्रधानमन्त्री ओलीले मागे कांग्रेसको साथ
काठमाडौं, ७ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक विवाद चर्कँदै जाँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तार प्रयास थालेका छन् । सो क्रममा शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री…
एक हजार ६६९ कोरोना संक्रमित थपिए, १६ जनाको मृत्यु
काठमाडौं, ७ मंसिर–देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ६६९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार…
दमकमा नवौ राष्ट्रिय कर दिवस सम्पन्न
दमक, ७ मंसिर–झापाको दमकमा आज नवौ राष्ट्रिय कर दिवस मनाइएको छ । आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा सम्पन्न कर दिवसमा करदातातर्फ लाइफ लाइन अस्पताल दमक र उत्कृष्ट कर्मचारीमा राजस्व कार्यालय…
म्यानचेस्टर सिटीलाई पराजित गरेसँगै टोटेनहम शीर्ष स्थानमा
काठमाडौं, ७ मंसिर–टोटेनहम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोलले पराजित गर्द टोटेनहम शीर्ष स्थानमा पुगेको हो। सिटीविरुद्ध टोटेनहमले दुवै हाफमा १-१…
बार्सिलोना एटलेटिको मड्रिडसँग पराजित, रियल मड्रिड बराबरीमा रोकियो
काठमाडौं, ७ मंसिर–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ। गएराति सम्पन खेलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई १-० गोल अन्तरले पराजित गरेको हो। एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल यान्निक…
फेरि बढ्यो सुनको भाउ
काठमाडौं, ७ मंसिर–कारोबार हुने हप्ताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ । सुन आज तोलामा ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल…
बिराटनगरमा उपचाररत कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको मृत्यु
बिराटनगर, ७ मंसिर–नोबेल मेडिकल कलेज बिराटनगरमा उपचाररत एकजना जनस्वास्थ्य अधिकृतको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज वडा नम्बर २ घर भएका जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको शनिबार मृत्यु भएको…
सरकार रमिते छ, आफ्नो सुरक्षा आफैँ गरौँः कांग्रेस नेता प्रकाशमान सिंह
काठमाडौं, ७ मंसिर–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेलासमेत सरकार रमिते बनेको बताएका छन्। आज आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरूसँगको भेटघाटका क्रममा नेता सिंहले यस्तो विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा…
उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा शक्तिशाली बम विस्फोट
उदयपुर, ७ मंसिर–उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा शनिबार राति १ बजे अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ। अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायता कक्षमा बम विस्फोट गराएको छ भने अर्को बम…
नेकपा विवादः केन्द्रदेखि जिल्ला तहसम्मै छताछुल्ल
काठमाडौं, ७ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्र देखिएको आन्तरिक विवादको जिल्ला तहसम्म देखिन थालेको छ। पछिल्लो केही महिना यताबाट क्रमबद्ध रुपमा देखिएको नेकपाको विवाद विस्तारै जिल्ला…
