बार्सिलोनाको जितमा मेस्सी र पिकेको गोल

काठमाडौं, २० कार्तिक–कप्तान लियोनल मेस्सी र जेरार्ड पिकेको गोलमा स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा बार्सिलोनाले डायनामो क्युभलाई २-१…

किन पक्राउ परे पत्रकार अर्नव गोस्वामी

बीबीसी, २० कार्तिक–बुधबार मुम्बइ पुलिसले रिपब्लिक टिभीका सम्पादक अर्नब गोस्वामीलाई घरबाटै पक्राउ गरि पुलिसथाना लगेको छ । समाचार एजेन्सी एएनआइका अनुसार गिरफ्तारीका क्रममा आफ्नी पत्नी, छोरा र सासु–ससुरामाथि समेत पुलिसले…

नेकपाभित्रको समस्या ओली आफैले निम्त्याएका हुन्ः वरिष्ठ नेता खनाल

काठमाडौं, १९ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीभित्र किचलो उत्पन्न गराएको आरोप–प्रत्यारोप चलिरहेका बेला सोही पार्टीका वरिष्ठ नेता झलनाथ…

दमकबाट अबैध सखुवाको काठ बरामद

बिर्तामोड, १९ कात्तिक–झापाको दमकबाट प्रहरीले काठ बरामद गरेको छ । आज बिहान दमक–१ बरगाछी चौकमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले…

प्रदेश १ मा ४२२ डिस्चार्ज, ३०४ कोरोना संक्रमित थपिए

विराटनगर, १९ कार्तिक–प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १…

ओलीले भनेः मैले राजीनामा दिए देश बर्बाद हुन्छ, ढुक्क हुनुस् सरकार फेरिँदैन

काठमाडौं, १९ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजीनामा दिएमा देश बर्वादीतर्फ जाने बताएका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने दाबी गरेका हुन्। ‘तपाईहरु…

रोजगारीको लागि भारत जाने बढे

काठमाडौं, १९ कार्तिक–हिजोआज कञ्‍चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दसैंअघि यही नाकामा दसैं मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो । दसैं सकिए लगत्तै रोजगारीका लागि फेरि…

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

काठमाडौं, १९ कार्तिक–नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको…

तीन हजार ३०९ कोरोना संक्रमित थपिए

काठमाडौं, १९ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ३०९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…

झापामा १३ बोरा पटकासहित दुई जना पक्राउ

बिर्तामोड, १९ कात्तिक–झापाको मेचीनगर नगरपालिका–१० शान्ति समाज टोलबाट पटकासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–५ का २९ वर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ वर्षीय…