कोरोना संक्रमित युवतीद्वारा आत्महत्या, अर्का एकजना संक्रमित उपचारको क्रममा मृत्यु
दमक, १९ कार्तिक–झापाको दमकमा कोरोना संक्रमित युवतीले आत्महत्या गरेकी छिन् । कोरोना संक्रमण पुष्टि भएको दुई दिनपछि दमक-५ की एक युवती आफै सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला…
च्याम्मियन्स लिगमा लिभरपुल र बायर्नको शानदार जित
काठमाडौं, १९ कार्तिक–च्याम्पियन्स लिग फुटबलमा एटलान्टामाथि लिभरपुलले शानदार जित निकालेको छ। मंगलबार राति लिभरपुलका जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो। त्यस्तै मोहमद सलाहा र साडियो…
दमकमा पुनः आंशिक लकडाउन
दमक, १९ कार्तिक–कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ। नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला…
दोहोरो प्रयासमा ओली समूहः शंकरहरुको जोड प्रचण्डतिर, भानु-गोकुल-महेशहरुको जोड माधवतिर
काठमाडौँ, १९ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संकट गहिरिएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह सक्रिय भएको छ । कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच दुरी बढेसँगै ओली…
भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा
काठमाडौं, १९ कार्तिक–भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको…
३० वर्षदेखि फरार अभियुक्त पक्राउ
सुर्खेत, १९ कार्तिक–प्रहरीले ३० वर्षदेखि फरार रहेका व्यक्ति कूटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दाका एक अभियुक्तलाई पक्राउ गरेको छ । पञ्चपुरी नगरपालिका २, सालकोटका मानबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट खटिएको…
बाइडेनलाई पछि पार्दै ट्रम्पले लिए अग्रता
काठमाडौं, १९ कार्तिक–अमेरिकी राष्ट्रपति निर्वाचनमा जो बाइडेनलाई पछि पार्दै डोनाल्ड ट्रम्पले अग्रता हासिल गरेको बीबीसीले जनाएको छ । दोस्रो ठूलो राज्य टेक्ससमा ट्रम्पले जित्ने प्रक्षेपण गरिएको छ । यसैका आधारमा…
कोरोना बीमा भुक्तानी दाबी गरेका बिमितलाई एक हप्ताभित्र भुक्तानी दिने निर्णय
काठमाण्डौ, १८ कार्तिक–बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई…
कोरोनाभाइरस र सेक्सः यस्ता छन् केही महत्वपूर्ण जिज्ञाशाहरु
काठमाण्डौ, १८ कार्तिक–यतिबेला विश्व महामारी कोरोनाभाइरसले विश्वभर सन्त्रास फैलाइरहेको छ। कोरोनाभाइरसको संक्रमणबाट विभिन्न किसिमका उपायहरु पनि अवलम्बन गर्न सुरु भइसकेको छ। विश्वभरका मानिस यतिबेला कोरोनाको संक्रमणबाट बच्न मास्क र सेनिटाइजरको…
‘केपी शर्मा ओली र पुष्पकमल दाहालबीच झगडा हुँदैमा नेकपा फुट्दैन’
काठमाडौं, १८ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउन दोस्रो र तेस्रो नेताहरु सक्रिय भएका छन्। विवाद उत्कर्षमा पुगेर पार्टी विभाजनको सँघारतिर गएपछि नेताहरु पार्टी एकता बचाउनमा केन्द्रित भएका…
