प्रहरी इन्स्पेक्टर हुँ भन्दै ठगी गर्ने सुजन गिरी पक्राउ
भक्तपुर, ८ जेठ–आफूलाई प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) बताउँदै ठगी गर्ने एकजना मध्यपुर थिमीबाट पक्राउ परेका छन्। भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुर थिमी नगरपालिका(२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन…
खुशी-खुश्वु सीप विकास केन्द्रले महिलाहरुलाई सीपमुलक तालिम सुरु गर्यो
दमक, ७ जेठ–झापाको दमकमा सञ्चालित खुशी खुश्वु सीप विकास तालिम केन्द्रले कमल गाउँपालिकामा आजदेखि महिलाहरुका लागि सीपमुलक तथा आयआर्जन कार्यक्रम सुरु गरेको छ । भेडाको उनबाट विभिन्न सामाग्रीहरु बनाउन र…
बुद्धशान्ति गाउँपालिकाको पाँचपोखरीमा हात्ती मृत फेला
झापा, ७ जेठ–बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मरेको छ । बुधबार विहान स्थानीबासीले जंगलभित्र मरेका हात्ती देखेपछि बन कर्मचारीहरुलाई खबर गरेका थिए । जिल्ला…
मुलुकको राजनीतिले एजेण्डा गुमाउँदै गएको छः महासचिव भूसाल
काठमाडौँ, ७ जेठ–नेकपा (एकीकृत समाजवादीं) का महासचिव घनश्याम भूसालले मुलुकको राजनीतिले एजेण्डा गुमाउँदै गएको निष्कर्ष निकाल्नु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले समाज पनि बरालिँदै गएको बताउनु भएको…
सुन तोलाको ५ हजारले बढ्यो
काठमाडौं स् नेपाली बजारमा आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आज ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार…
रु ५०० र १००० को नोट प्रतिबन्ध लगाउन पूर्व अर्थमन्त्री पाण्डेको सुझाव
काठमाडौं, ७ जेठ–सत्तारुढ नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन्। मंगलबार नेपाली कांग्रेसको नीति तथा योजना…
हरुवा नेता’ को जिम्मामा देशको अर्थतन्त्र
काठमाडौं, ६ जेठ–नेपालको अर्थतन्त्र संकटमा छ । बाह्य आर्थिक सूचकहरू सकारात्मक देखिए पनि आन्तरिक अवस्था कमजोर छ । उच्च आयात, न्यून निर्यात, वैदेशिक लगानीको कमी, तरलता संकट र सुस्त आर्थिक…
परराष्ट्र सचिव राई भन्छन्ः ‘चीन नेपालको विश्वासिलो र भरपर्दो मित्र’
काठमाडौं, ६ जेठ–परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको गहिरो मित्रवत सम्बन्ध पछिल्लो समय जनस्तरमा समेत प्रगाढ हुँदै गएको बताएका छन्। नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘नेपाल–चीनबीचको सम्बन्ध…
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणमा जाँदै
काठमाडौं, ६ जेठ–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साता लामो चीन भ्रमणमा जाने भएकी छन्। चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने भएकी हुन्।…
चट्याङले चार वर्षमा लियो २३७ को ज्यान, ९०८ जना घाइते
झापा, ६ जेठ–नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ। यो अवधिमा ९०८ जना घाइते भएका छन्। कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म…
