माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने महासंघको चेतावनी
काठमाडौं, ६ जेठ–नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा शिक्षक(कर्मचारीका माग सम्बोधन नभए यसअघिको भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै शिक्षा विधेयकमा राज्यपक्ष इमानदार…
चेक अनादर मुद्दामा खुश्बु ओलीलाई सफाइ
काठमाडौं, ६ जेठ–सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेत्री खुश्बु ओलीलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्ने उच्च अदालत पाटनको फैसला खारेज गरेको छ । यो फैसलासँग ओलीले चेक…
कमल गाउँपालिकास्तरिय अध्यक्षकप खुल्ला बुद्धिचालको उपाधि सिग्देललाई
दमक, ५ जेठ–झापाको कमल गाउँपालिका–५ मंगलवारेमा सञ्चालित पालिकास्तरिय अध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता २०८२ को उपाधि कृष्णप्रसाद सिग्देलले जितेका छन् । मंगलवारेस्थित नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको सभाहलमा मंगलवार सम्पन्न…
झापाबाट विराटनगरतर्फ जादैगरेको प्रदेश सांसद सवार गाडी दुर्घटना
मोरङ, ५ जेठ–कोशी प्रदेश सभाका सदस्यहरु सवार गाडी पूर्वपश्चिम लोकमार्गमा पर्ने मोरङको कानेपोखरी सडक खण्डमा दुर्घटना भएको छ । झापाबाट प्रदेश सभा बैठकमा सहभागी हुन आउँदै गरेका सांसदहरु सवार बिएई…
व्यवसायी शेर्माले दिए भानू माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पाठय् पुस्तकहरु
गोविन ल्वागुन/पाराबारी (शिबसताक्षी), ५ जेठ–शिवसताक्षी ३ पाराबारीस्थित भानु माध्यमिक बिध्यालयमा अध्ययनरत बिपन्न तथा जेहेन्दार बिध्यार्थीहरुलाई निशुल्क पाठ्य( पुस्तकहरु वितरण गरिएको छ । आज (सोमबार) भानु माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच अंग्रेजी…
युएईलाई हराउँदै नेपाल पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा
काठमाडौं, ५ जेठ–नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ। थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई पराजित गर्दै नेपाल एक…
नेपाल प्रहरी सहायक निरीक्षक कुन्जोङ शेर्पाले गरिन् सगरमाथा आरोहण
काठमाडौं, ५ जेठ–नेपाल प्रहरीकी सहायक निरीक्षक (असइ) कुन्जोङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन्। सोमबार बिहान ८।५६ मा उनले सगरमाथाको आरोहरण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। असई शेर्पालाई प्रहरी…
जनप्रतिनिधि र सञ्चारकर्मीबीच सवाल-जवाफ
झापा, ४ जेठ–बिर्तामोडको विकासमा सञ्चारको भूमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) प्रेस सेन्टर नेपाल झापाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बिर्तामोड नगरको विकासमा…
चन्द्रगढी-चारआली सडकमा टिपरको ठक्करबाट श्रीमान-श्रीमती गम्भीर घाइते
झापा, ४ जेठ–झापामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । आज (शनिबार) दिउँसो मेचीनगर नगरपालिका–१४ दुवागढी चोकस्थित चन्द्रगढी–चारआली सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ जादै गरेको स…
अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षमा सिग्देल
काठमाडौँ, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी) को अध्यक्षमा मुनु सिग्देल सर्वसम्मत चयन भएकी छन् । आज (आइतबार) सम्पन्न सातौँ राष्ट्रिय सम्मेलनले सिग्देलको नेतृत्वमा…
