दमकमा अध्ययनरत दृष्ट्रिविहिन बिद्यार्थीलाई नगदसहित खाद्यान्य सामाग्रीहरु
दमक, २१ भदौं–झापाको दमकस्थित सरस्वती माध्यमिक बिद्यालयमाा अध्ययनरत १३ जना दृष्ट्रिबिहिन बिद्यार्थीहरुलाई आज नगद रुपैयासहित खाद्यान्य सामाग्रीहरु वितरण गरेको छ । लागातारको लकडाउनसँगै दृष्ट्रिविहिन बिद्यार्थीहरुको दैनिक जीवन यापनमा समस्या भएपछि…
सुरुङ्गाकी कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु
दमक, २१ भदौं–झापाको कनकाई नगरपालिका-३, सुरुङ्गाकी कोरोना भाइरस (कोभिड -१९) संक्रमित ४५ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारमा रहेकी…
पाकिस्तानमा महिला पत्रकारको गोली हानी हत्या
इस्लामावाद, २१ भदौं–२७ वर्षीया एक महिला पत्रकारको पाकिस्तानको इस्लामावादमा गोली हानी हत्या भएको छ । सरकारी टिभी च्यानलमा संवाददाता तथा कार्यक्रम प्रस्तोता रहेकी शाहिना शाहिनको शनिबार हत्या भएको हो ।…
कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले माफी मागे
काठमाडौं, २१ भदौं–तोकिएको समयमा मल आउन नसकेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले क्षमा माग्दै दुःख व्यक्त गरेका छन्। आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले समयमै मल ल्याउन नसकिएको…
भारतमा कोरोनाबाट मत्यु हुनेको संख्या ७० हजार नाघ्यो
नयाँ दिल्ली (एजेन्सी), २१ भदौं–भारतमा पछिल्लो २४ घण्टामा ९० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वर्ल्डओमिटरका अनुसार भारतमा शनिबार एकैदिन ९० हजार ६ सय जनामा कोरोना संक्रमण…
झापामा आज ३२ जनामा कोरोना संक्रमण
दमक, २१ भदौं–जिल्लामा आज ३२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र १५ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा मेचीनगरका ४ पुरुष, १…
झापा कमलमा आज थप ११ जनामा कोरोना संक्रमण पुष्टि
कमल, २१ भदौ–पछिल्ला समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिदै गएको झापाको कमल गाँउपालिकामा आज थप ११ जनामा संक्रमण पुष्टि भएको छ । गाँउपालिकाको स्वास्थ्य शाखाका अनुसार कन्ट्र्याक ट्रेसिङका आधारमा…
लकडाउन र निषेधाज्ञामा पनि पूर्व–पश्चिम रेलमार्गको काम जारी
सर्लाही, २१ भदौं–लकडाउन तथा निषेधाज्ञाका समयमा बर्दिबास–सिमरा विद्युतीय रेलमार्गको कामले निरन्तरता पाएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वपश्चिम रेलमार्गकोे बर्दिबासबाट रौतहटको गुजरासम्मको कामलाई १७ खण्डमा विभाजन गरिएको छ…
कोरोनाबाट यूएईमा पाँच नेपालीको मृत्यु, विदेशमा मृत्तक नेपालीको संख्या २ सय पुग्यो
काठमाडौं, २१ भदौं–कोरोना भाइरस संक्रमणका कारण यूएई (दुवई) मा थप पाँच नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै युएईमा…
यस्तो छः आगामी तीन दिनको मौसमको अवस्था
काठमाडौं, २१ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार बिहान देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, वाग्मती…
