नेता वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

काठमाडौं, १८ भदौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबारको सचिवालय बैठकमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिकहाँ सिफारिस…

शिबसताक्षी-६ का एक जनामा कोरोना पोजेटिभ, आजैदेखी शिबगञ्ज सिल गरिदैं

शिबगञ्ज, १८ भदौं–झापाको शिबसताक्षी नगरपालिकामा बिहिबार एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । शिबसताक्षी-६ शिबगञ्जकी महिलामा कोरोनाको स्वाब परिक्षणमा कोरोना पोजेटिभ देखिएको वडाअध्यक्ष मनोज खुलाल कार्कीले जानकारी दिए । वडामा…

दक्षिण कोरियामा २० वर्षीया एक नेपाली युवतीलाई कोरोना संक्रमण

सिओल, १८ भदौं–दक्षिण कोरियामा पहिलोपल्ट नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दक्षिण कोरियाको चोङ्ग्नामस्थित हानुल नोंग्सान किम्ची कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीमा कोरोना संक्रमण पुष्टि भएको कोरियाको…

सुन-चाँदीको भाउ घट्यो

काठमाडौं, १८ भदौं–सुनचाँदीको भाउमा पुनः गिरावट आएको छ । गत मंगलबारदेखि घट्न थालेको सुनचाँदीको भाउ बिहीबार (आज) पनि घटेको छ । हिजो (बुधबार) को तुलनामा आज (बिहीबार) सुनको मूल्य तोलामा…

ब्राजिलको महिला र पुरुष खेलाडीलाई समान सुविधा

एजेन्सी, १८ भदौं–विश्व फुटबलमा बेलाबेला महिला तथा पुरुष खेलाडीको समान परिश्रमिक तथा सेवा-सुविधाको विषयमा चर्चा चल्ने गर्छ । त्यसमध्य केही देशले मात्र महिला तथा पुरुष खेलाडीको सेवा सुविधा बराबरी दिने…

मेस्सीका बुवाले गरे बार्सिलोना अध्यक्षसँग भेट

एजेन्सी, १८ भदौं–स्पेनिस क्लब बार्सिलोनामा हाल कप्तान लियोनल मेस्सी रहने या नरहने भन्‍ने चर्चा छ । यसैबीच मेस्सीका बुवा तथा एजेन्ट जर्जले बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउसँग भेट गरेका छन्…

प्रहरी, सशस्‍त्र र सेनाका ३ हजार बढीलाई कोरोना, प्रहरीमा मात्रै १९५४

काठमाडौं, १८ भदौं–मुलुकका तीन सुरक्षा संगठन प्रहरी, सशस्‍त्र र नेपाली सेनाका गरी तीन हजार बढीमा कोरोना संक्रमण देखिएको छ । कोरोना महामारीविरुद्धको अभियानमा फ्रन्टलाइनमा खटिने भएकाले उनीहरुमा कोरोना संक्रमण बढ्दै…

निषेधाज्ञाले छेकेनः सयौंको भीडसहित तानियो रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं, १८ भदौं–कोभिड-१९ संक्रमणको जोखिम रहेको बेला बिहीबारदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ। सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ। तर…

बुटवल र चितवनमा दुई महिलाको कोरोनाबाट मृत्यु

काठमाडौं, १८ भदौं–लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। हिजो बिहान ७ बजे अस्पताल पुगेकी रुपन्देही सैनामैना नगरपालिका ११ सालझुण्डिकी ७५ वर्षीया महिलाको आज विहान…

महामारीबीच कामको खोजीमा भारत जाने लस्कर

धनगढी, १८ भदौं–कोरोना भाइरसको महामारीका कारण सरकारले चार्टर्ड उडानमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याइरहेको छ । तर, यहीवेला सुदूरपश्चिमका बासिन्दा भने अहिले संसारमै सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण फैलिरहेको भारततर्फ…