सन्दीप लामिछानेको टीम जमैका सेमीफाइनलमा
काठमाडौं, १९ भदौं–क्यारेबियन प्रिमियर लिग सिपिएल टी–२० क्रिकेट प्रतियोगितामा नेपाली लेगस्पीनर सन्दीप लामिछाने सहभागि टोली जमैका तलवाज सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। आफ्नो खेलमा एक अंक हासिल पारेको जमैकाले…
कक्षा १२ को परीक्षा अनिश्चित, नयाँ भर्नाबारे अन्योल
काठमाडौं, १९ भदौं–कक्षा १२ को परीक्षा कहिले हुने अझै निश्चित भएको छैन । कोरोना भाइरसको महामारी नरोकिएकाले कहिलेसम्म परीक्षा हुने ठ्याक्कै बताउन नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल बताउँछन्…
नेपाल प्रहरीमा १२ हजार दरबन्दी खाली, बढुवा नहुँदा निराशा बढ्दो
काठमाडौं, १९ भदौं–मुलुकको प्रमुख सुरक्षा संगठनमध्येको एक नेपाल प्रहरीमा १२ हजार बढी दरबन्दी खाली भए पनि पदपूर्ति र बढुवा नभएपछि संगठनभित्र निराशा बढ्दै गएको पाइएको छ । दरबन्दी खाली भएको…
जर्मनी र स्पेनले बराबरी खेले
काठमाडौं, १९ भदौं–यूइएफए नेसन्स कप फुटबलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेलेका छन्। बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलको…
केन्द्रीय कारागार काठमाण्डौमा मृत्यु भएका तीन कैदीबन्दीमा कोरोना पुष्टि
काठमाडौं, १९ भदौं–केन्द्रीय कारागार सुन्धाराका तीन जना कैदीको मृत्यु पछि कोरोना पुष्टि भएको छ। भाद्र १६ गते वीर अस्पतालमा तीनै जनाको निधन भएको थियो। दीर्घरोगी रहेका पाल्पाका ५८, बझाङका ६०…
नेकपा नगर अध्यक्ष भट्टराईद्धारा झिलझिले हत्या प्रकरणको सत्य-तथ्य छानबिन र घट्नामा संमलग्नलाई सर्वजनिक गर्न जोडदार माग
दमक, १९ भदौं–झापाको शिवसताक्षी–११ झिलझिलेका २९ वर्षीय गोमनसिंह मगरको बुधबार रतुवामाई बृक्षारोपण आयोजनाको बनक्षेत्रमा धारिलो हतियारले घाँटी काटेर हत्या गरिएको अवस्थामा शब फेला परेको थियो । मगरको पार्थिब शरिरलाई हिजो…
बढ्दो संक्रमण र जोखिमलाई कम गर्न प्रदेश १ मा एक हजार आइसोलेसन बेड थप्दै
विराटनगर, १८ भदौं–कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई कम गर्न प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेसन थप्ने तयारी गरेको छ। बिहीबार प्रदेशस्तरीय सिसिएमसीको भर्चुअल बैठकमा विराटनगरका कम्तीमा…
सांसद दर्लामीले गरे सतासी खोलामा पक्कि मोटरेवल पुलको शिलान्यास
दमक, १८ भदौं–झापाको शिबसताक्षी–७ बैधार चौकदेखी पूर्वतर्फ वडा नं ७ व्याङडाडातर्फ जोड्ने कनकाई नहर साइफन सतासी खोलामा पुल निर्माण हुने भएको छ । प्रदेश १ सरकारको रु नौ करोड ६१…
प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिए
दमक, १८ भदौ–प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितको बिवरण अनसार मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र…
झापामा आज १२ कोरोना संक्रमित थपिए
दमक, १८ भदौ–झापाका १२ जना कोरोना संक्रमित थपिएका छन् । झापाको कमल गाउँपालिका वडा नं ३ केरखाका आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तैं, शिबसताक्षी–६ शिबगञ्जमा पनि…
