नेपाली फुटबलर अभिषेक भारतीय क्लबमा
काठमाडौं, ४ भदौं–नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी अभिषेक रिजाल भारतीय दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङमा आबद्ध भएका छन् । अघिल्लो सिजन श्रीलंकाली क्लबबाट खेलेका उनले अब भारतीय क्लबबाट खेल्ने भएका…
ट्रम्प र ओबामाबीच वाक्युद्ध
एजेन्सी, ४ भदौं–नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनको तेस्रो दिन पूर्वराष्ट्रपति बाराक ओबामाले ट्रम्पलाई निशाना बनाउँदै आक्रामक अभिव्यक्ति दिएका छन् । डेमोक्रेटिक सम्मेलन २०२० को…
‘दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्छ’
काठमाडौं, ४ भदौं–मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उनले…
हनुमान मन्दिरका पुजारीलाई गोली हानी हत्या, रौतहटमा एक हप्तामै दुईजनाको हत्या
जनकपुर, ४ भदौं–रौतहटमा एक जना पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको…
बालिका वेचबिखन गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं, ४ भदौं–बालिका बेचविखन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ती व्यक्तिलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। ब्यूरो अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्ला…
आज दर खाने दिन
काठमाडौं, ४ भदौं–हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अघिल्लो दिन आज, महिलाहरुले दर खाँदैछन्। मीठा मीठा परिकारका साथ आज दर खाने चलन छ। आजको दिनमा टाढा रहेका चेलीबेटी बोलाएर दर…
कोरोनाका कारण पत्रकारमा गम्भीर मनोवैज्ञानिक तथा आर्थिक असर
काठमाडौं, ४ भदौं–कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक तथा आर्थिक रुपमा गम्भीर असर परेको एक अध्ययनले देखाएको छ। नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्य स्थित बर्नमोथ विश्वविद्यालयले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय…
कुन समयमा गरिने यौन सम्बन्ध बढी सन्तुष्टी ?
दम्पतीबीच शारीरिक सम्बन्ध बनाउनका लागि उपयुक्त समय कुन होला ? यसमा घरको वातावरण, दम्पतीको मुड लगायत अनेक कुरा जोडिएर आउन सक्छ । शारीरिक सम्बन्ध बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक…
नेपालको ऋण १३ खर्ब, ४६ अर्ब
काठमाडौं, ३ भदौं–गत वर्ष सरकारलाई वैदेशिक सहायताअन्तर्गतको रकममध्ये बजेटरी सहायतामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सरकारले द्विपक्षीय र बहुपक्षीय सहायतालाई बजेटरी सहायताका रूपमा लिएर खर्च गर्ने नीति लिएकामा पछिल्लो…
झापामा १८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४७४ पुग्यो
दमक, ३ भदौ–झापामा १८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार झापामा १८ जना कोरोना संक्रमित पुष्टि भएको हो । आज झापामा थपिनेमा दमकका १३…
