प्रदेश २ का मन्त्री, सांसद र मेयरलाई नै कोरोना संक्रमण

जनकपुर, २२ साउन–प्रदेश २ का मन्त्री, मेयर तथा सांसदहरूलाई कोरोना संक्रमण देखिएको छ । जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगन्जको नारायणी अस्पतालमा पनि दिनहुँजसो कोरोना संक्रमणका बिरामी आउने क्रम रोकिएको छैन…

मिलान युरोपा लिगको शीर्ष आठमा प्रवेश

एजेन्सी, २२ साउन–इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलम स्पेनिस क्लब गेटाफेलाई २-० गोलले पराजित गर्दै मिलान शीर्ष…

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४० हजार नजिक

काठमाडौं, २२ साउन–भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० हजार नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म ३९ हजार ७९५ को कोरोना कारण मृत्यु भइसकेको छ ।…

जोर बिजोर उल्लङ्घन गर्नेको सवारीसाधन बेलुका ८ बजेसम्म सडकमै राखिने

काठमाडौं, २२ साउन–सरकारले सवारीसाधनमा जारी गरेको जोर बिजोर प्रणाली उल्लङ्घन गर्ने निर्णय गरेसँगै ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । नियम उल्लङ्घन हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सक्रियता बढाएको हो । सरकारले…

युनाइटेड युरोपा लिगको क्वाटर फाइनलमा

एजेन्सी, २२ साउन–प्रीमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा अष्ट्रियन लिन्जेर एथ्लेटिक स्पोर्ट्स…

कैलालीका किसानहरु प्रश्न गर्छनः युरिया मल कहिले पाइन्छ ?

टीकापुर, २२ साउन–टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन् । जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छन् । मल अभावमा धानको…

आज पाँच देशबाट १५ सय स्वदेश आउँदै

काठमाडौं, २२ साउन–लकडाउनका कारण विभिन्न देशमा रोकिएका करिब १५ सय नेपाली आज स्वदेश फर्किँदैछन्। साउदी अरब, कतार, युएई, मलेशिया र टर्कीबाट गरी १४ सय ९४ जना नेपाली आउन लागेका नेपाल…

इसाई समाजद्धारा दमकमा ४०औं रक्तदान कार्यक्रम

दमक, २१ साउन–झापाको दमकमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको छ । दमक नगर इसाई समाजको आयोजनामा भएको रक्तदानमा ५० प्रिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको…

नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार ३ सय ९० पुग्यो

काठमाडौं, २१ साउन–नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ८१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षणबाट हालसम्म संक्रमित हुनेको संख्या कुल २१ हजार ३ सय ९०…

प्रचण्डले भनेः ‘सरकार-पार्टी दलाल बिचौलियाको घेराबन्दीमा परिसक्यो’

काठमाडौं, २१ साउन–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चारजना शीर्ष नेताहरुले सरकार र पार्टीमा दलाल-बिचौलिया हाबी भएको बताएका छन्। केही पत्रकारहरुसँग काठमाडौंमा एक अन्तरक्रियाका क्रममा बोल्दै शीर्ष चार नेताहरुले पार्टी…