एकै दिन विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिए

काठमाडौं (एजेन्सी), १९ साउन–आइतबार विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका छन् । यो शनिबारको तुलनामा केही कममा हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार २ लाख ८९…

इटालियन सिरी ए सकियोः युभेन्टस विजेता, इन्टर मिलान उपविजेता

काठमाडौं, १९ साउन–यो सिजनको इटलियन सिरी ए फुटबलका खेलहरु सम्पन्न भएका छन्। युभेन्टसले उपाधि जितिसकेको लिगमा गएराति अन्तिम चरणका ५ वटा खेल भए। पहिलो खेलमा रेलिगेसनमा रहेको स्पल फायोरेन्टिनासँग ३–१…

आज जनै पूर्णिमाः रक्षाबन्धन, राखी बाध्ने र क्वाटी खाने दिन

काठमाडौं, १९ साउन–प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन…

ओलीले दाहाललाई भनेः ‘महाधिवेशनतर्फ जाऊँ, अहिले राजीनामा सम्भव छैन’

काठमाडौं, १९ साउन–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भएको तीन घण्टा लामो छलफलबारे आफूनिकट नेतालाई जानकारी गराएका छन्। अध्यक्ष दाहालले…

जनकपुरमा एक सातासम्मका लागि निषेधाज्ञा

जनकपुर, १९ साउन–जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी…

स्वास्थ्य मन्त्रालयको अनुरोधः १२ वर्ष मुनि र ६० वर्षमाथिका नागरिकहरु घरबाहिर ननिस्किनुहोस् !

काठमाडौं, १९ साउन–सरकारले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नोभेल कोरोना संक्रमणको…

बिर्तामोडमा पुनः लकडाउन

बिर्तामोड, १९ साउन–पूर्वको ब्यस्त र मुख्य बजारस्थल बिर्तामोडमा आज राति १२ बजेदेखि पुनः अनिश्चितकालीन लकडाउन गर्ने निर्णय भएको छ । नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश…

उदयपुर बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही घाइते

उदयपुर, १८ साउन–कोरोना उच्च जोखिम रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा नगरपालिका तनावग्रस्त बनेको छ। स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी…

धनुषामा ट्राफिकलाई घुस दिन खोज्‍ने पक्राउ

धनुषा, १८ साउन–धनुषामा ट्राफिक प्रहरीलाई घुस दिन खोजेपछि भारतीय नम्बर प्लेटको स्कारपियो गाडीसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको इश्वरपुर नगरपालिका ९ बयलवासका ३२ वर्षीय रामविश्वास पटेल छन्।…

कारागारबाट फरार कैदी पक्राउ

हेटौंडा, १८ साउन–मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २०७१ सालमा चितवन जिल्लाका रोजिन गुरुङको हत्यामा संलग्न भएको भनी दोषी ठहर भई जन्मकैद सजाय…