यस वर्षको मनसुनपछि बाढी-पहिरोमा परी ८५ को मृत्यु, ४६ बेपत्ता
काठमाडौँ, २९ असार–सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको…
शिबसताक्षी-११ दुधेस्थित हिलाम्मे सडकमा स्थानीयवासीद्धारा धान रोपाईं
झिलझिले, २९ असार–झापाको शिबसताक्षी–११ दुधे चौकमा पर्ने पूर्वपश्चिम राजमार्गको दूधे बजारदेखि २ सय मीटर पश्चिम दक्षिणको सडकमा स्थानीयवासीहरुले धान रोपाई गरेका छन् । मुख्य लोकमार्ग २ सय मीटर दक्षिणमा रहेको…
रोमाञ्चक मोडमा ला लिगा
काठमाडौं, २९ असार–स्पेनिस फुटबल लिग ला लिगामा अब तीन खेल बाँकी छ। उपाधि होडमा भने चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिड आफ्नो दाबेदारीमा कायम छन्। बार्सिलोनाको तुलनामा रियललाई यो सिजनको…
खनालले भनेः ‘ओलीले यसैगरी पाँच वर्ष सरकार चलाइरहे सबै कुरा बिग्रिन्छ’
काठमाडौं, २९ असार–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार यथास्थितिमा नै रहे नेपाल कम्युनिष्ट पार्टीको ७१ वर्षको उपलब्धि गुम्ने बताएका…
महिलाहरु यौन सम्पर्क अघि के चाहान्छन् !
काठमाडौँ, २९ असार–यौन सम्बन्ध भनेको दुई महिला पुरुषबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ।…
महिलालाई यौन चाहाना कुन समयमा हुन्छ ?
हाम्रो समाजमा सेक्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन सेक्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका लागि सुखद…
कचनकवलमा खोलाले बगाउँदा एकजनाको ज्यान गयो
दमक, २९ असार-झापाको कचनकवल गाउँपालिका वडा नं ३ का ३५ बर्षीय किलु टुडुलाई खोलाले बगाउदा मृत्यु भएको छ । सोमबार दिउसो १२ बजे घर नजिकै रहेको खहरे खोला छेउमा हिडिरहेका…
बिर्तामोडको हाम्रो नेपाल र दमकको कान्तिपुर साकोसबीच एकीकरण
दमक, २९ असार–झापाका दुईवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । जिल्लाभर कार्यक्षेत्र रहेको बिर्तामोड नगरपालिका–४ स्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र दमक–६ स्थित कान्तिपुर बचत तथा ऋण…
सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा, च्याम्पियन्स लिग खेल्न पाउने
एजेन्सी, २९ असार–प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीलाई युरोपेली प्रतियोगितामा लागेको दुई वर्षको प्रतिबन्धको फुकुवा भएको छ । खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स कासले सिटीमाथि लागेको प्रतिबन्ध सोमबार…
आर्सनलमाथि टोटनहामको पुनरागमन जित
एजेन्सी, २९ असार–इंग्लिस प्रीमियर लिग फुटबलमा टोटेनहामले आर्सनलमाथि पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटेनहामले आर्सनलमाथि २-१ गोलको पुनरागमन जित निकालेको हो । घरेलु मैदानमा टोटेनहामको जितका…
