कोरोना संक्रमितको संख्या विश्वमा १ करोड २३ लाख
एजेन्सी (काठमाडौं०, २८ असार–कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २३ लाख २२ हजार ३९५…
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार नाघ्यो
एजेन्सी (काठमाडौं), २८ असार–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ३३५…
ला लिगामा मेस्सीको नयाँ कीर्तिमान
एजेन्सी, २८ असार–बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । उनले ला लिगाको इतिहासमा एक सिजनमा २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमानी बनाएका छन् । उनले…
माइती नेपाललाई ‘श्रीपति समाजसेवा’ पुरस्कार
कास्की, २८ असार–माइती नेपाल काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार २०७७’ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दै मानव बेचबिखन, यौन दुराचार र…
विदेशबाट आज ११ सय भन्दा बढी नेपाली आउँदै
काठमाडौं, २८ असार–आज बिभिन्न देशबाट ११ सय भन्दा बढी नेपाली स्वदेश फर्किँदैछन्। कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका व्यक्तिहरु फर्किने क्रममा आज सबैभन्दा धेरै युएईबाट ३ सय भन्दा बढी स्वदेश…
प्रिमियर लिगः चेल्सीको लज्जास्पद हार, लिभरपुल बराबरीमा रोकियो
एजेन्सी, २८ असार–इङ्लिस प्रिमियर लिग विजेता लिभरपुल बर्नलीसँग बराबरीमा रोकिएको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली लिभरपुल अंक बाँड्न पुग्यो। खेलको ३४ औं मिनेटमा फ्याबिनोको पासमा…
बार्सिलोनाको उपाधि होड कायमै, भालाडोलिड पराजित
काठमाडौं, २८ असार–स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले जीत निकालेको छ। गएराति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको १५ औँ मिनेटमा अर्टुरो…
बाँकेमा सहकारीको ४५ करोड हिनामिनाका मुख्य अभियुक्त पक्राउ
बाँके, २८ असार–४५ करोड हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज…
कन्काईमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु
झापा, २८ असार–कन्काई नदीमा आएको बाढीले बगाउँदा झापाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेशको मृत्यु भएको छ। मलामी जाँदा पौडी खेल्न नदीमा पसेका उनलाई बाढीले बगाएको हो। खोजी तथा…
मिर्गौला तस्करी आरोपमा डाक्टरसहित चार पक्राउ
चितवन, २८ असार–कलेज अफ मेडिकल साइन्सेज भरतपुरका प्रमुख कार्यकारी निर्देशकसहित चारजना पक्राउ परेका छन्। उनीहरुलाई नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले शनिबार साँझ पक्राउ गरेको हो। कलेजका निर्देशक मनोहर…
