भारतका मुकेश अम्बानी बने विश्वको सातौं धनी
काठमाडौं, २७ असार–भारतीय रिलायन्स कम्पनीका मालिक मुकेश अम्बानी विश्वकै सातौं धनी व्यक्ति बन्न सफल भएका छन् । फोर्ब्स रियल टाइम बिलिनियर्स सूची अनुसार अम्बानी यही शुक्रबार २ बिलियन अमेरिकी डलर…
रामचन्द्र पौडेलले भनेः ‘प्रधानमन्त्रीको राष्ट्रियताको नारा कागजी बाघ मात्रै हो’
काठमाडौं, २७ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको टिप्पणी गरेका छन् । नेता पौडेलले प्रधानमन्त्रीको राष्ट्रियताको कागजी…
कोरोनाबाट थप तीन जनाको मृत्यु, नेपालमा मृतकको संख्या ३८ पुग्यो
काठमाडौं, २७ असार–नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । काठमाडौंका दुई र सिन्धुपाल्चोकका…
शिबसताक्षी-६ महिलालाई क्षमता अभिबृद्धी सम्बन्धी झोला बनाउने तालिम सम्पन्न
अनिलदेब राई शिबगञ्ज, २७ असार–महिलाहरुको सीप विकास तथा क्षमताको निर्माण गर्दै समाजमा आत्मानिर्भर बनाउने उदेश्यले झापाको शिबगञ्जमा आयोजित झोला बनाउने तालिम आज सम्पन्न भएको छ । शिबसताक्षी–६ वडा कार्यालय शिबगञ्जले…
सहारा नेपाल कुमुदिनी सेवाकेन्द्र शिबसताक्षी-६ अन्तर्गत मृतक शेयर सदस्यका परिवारलाई आर्थिक सहयोग
जीवनसिंह राजवंशी शिबसताक्षी, २७ असार–सहारा नेपाल साकोस कुमुदिनी सेवाकेन्द्र शिवगंजले केही महिना अघि निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई शनिबार एक कार्यक्रमकाबीच आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले आफ्ना…
इन्धनको मूल्य प्रतिलिटर १–१ रुपैयाँले बढ्यो
काठमाडौं, २७ असार–नेपालमा इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १-१ रुपैयाँले बढाएको हो । तेलको मूल्य बढेसँगै अब…
यातायात व्यवसायी भन्छन्ः ‘गाडी चलाउँदैनौं, चाबी सरकारलाई बुझाइदिन्छौँ’
काठमाडौ, २७ असार–यातायात व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए । सरकारले यही मंगलबार सार्वजनिक यातायात सञ्चालन…
खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन
झापा, २७ असार–मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरका १५ वटा वडामा दुई हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६र७७ मा ११…
झापा अर्जुनधारामा सलह कीरा किन्न पाँच लाख बजेट
दमक, २७ असार–झापाको अर्जुनधारा नगरपालिकाले सलह कीरा खरिदका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सलहबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि नगरले उक्त बजेट विनियोजन गरेको नगरप्रमुख हरिकुमार…
महिला फुटबलर मनमाया लिम्बू र इन्दिरा राई गृह नगर लेटाङमा सम्मानित
पथरी, २७ असार–१३औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक विजेता नेपाली महिला फुटबल टोलीका दुई खेलाडी गृह नगरमा सम्मानित भएका छन्। मोरङको लेटाङ नगरपालिकाले महिला टोलीका सदस्यद्वय मनमाया लिम्बू…
