विदेशबाट उद्धार भएर आएकालाई गाउँ पुग्नै सास्ती
काठमाडौं, २६ असार-थाइल्यान्डमा होटेल म्यानेजमेन्टको इन्टर्नसिपका लागि गएका झापा गाउँपालिका–६ का मनोज सिलवाल ३ असारमा नेपाल फर्किए । दिउँसो २ बजे त्रिभुवन विमानस्थल ओर्लिएका उनले रजिस्ट्रेसनमै घन्टौँ समय बिताए । होल्डिङ सेन्टरमा…
प्रभावकारी भएन अनलाइन शिक्षा
काठमाडौं, २६ असार–कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षा जस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन…
एस्टन भिल्लाविरुद्ध युनाइटेडको फराकिलो जित
काठमाडौं, २६ असार–इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित निकालेको छ। आज विहान सकिएको खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो। म्यानचेष्टरको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र…
म्याग्दीमा पहिरोले घर बगाउँदा सात जना बेपत्ता
म्याग्दी, २६ असार–लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका…
अविरल वर्षाका कारण यी क्षेत्र उच्च जोखिममा
काठमाडौं, २६ असार–अविरल वर्षासँगै नेपालका विभिन्न स्थानमा बाढीपहिरो चल्दा मानवीय र भौतिक क्षति हुन थालेको छ। यो सातामात्रै देशका विभिन्न स्थानमा प्राकृतिक विपत्तिका कारण डेढ दर्जनभन्दा बढी नागरिकले ज्यान गुमाउनुपरेको…
प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा अन्योल
रौतहट, २६ असार–कटहरिया नगरपालिका लगायत आठवटा स्थानीय तहले अझै पनि नगर सभा गर्न सकेका छैनन्। कटहरियामा एक महिनाको अवधिमा दुईजना प्रमुख प्रशासकीय अधिकृत निलम्बनमा परेपछि नगर सभा अन्योल भएको छ।…
शिबगञ्ज बजारमा मास्क अनिबार्य लगाउनु पर्ने
शिबगञ्ज, २५ असार–आफ्नो काम बिशेषले तपाई झापाको शिबगञ्ज बजार आउदै हुनुहुन्छ ? या, शिबगञ्ज बजारहुदै अरु कतै जादै हुनुहुन्छ ? यदि शिबगञ्ज बजारमा तपाई प्रवेश गर्नुभयो वा बस्नुभयो भने अनिबार्य…
शिबसताक्षी-६ वडा कार्यालय शिबगञ्जले बितरण गर्यो ‘लुगा सिलाउने मेसिन’
जीवनसिंह राजवंशी शिबसताक्षी, २५ असार–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिबगञ्जले वडाभित्रका ७ जनालाई लुगा सिलाउने मेसिन बितरण गरेको छ । बिहिबार, शिबगञ्जस्थित वडा कार्यलयले वडाभित्र रहेका शिलाई कटाई गर्न…
कम्बोडियामा लोकप्रिय कुकुरको मासु व्यापारमा प्रतिबन्ध
एजेन्सी (काठमाडौं), २५ असार–कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । त्यहाँ कुकुरको मासुलाई निकै पौष्टिक…
डीएसपीसहित आठ प्रहरीको हत्या गर्ने विकास दुबे पक्राउ
एजेन्सी (काठमाडौं), २५ असार–भारत कानपुरका डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने गुण्डा नाइके विकास दुबे पक्राउ परेका छन्। मध्य प्रदेशस्थित उज्जैनबाट उनी पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मध्य प्रदेशका गृहमन्त्री…
