आज बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खाुवाइँदै
काठमाडौं, २२ असार–देशभरका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, पोषण शाखाले ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र…
कुलमान घिसिङलाई पितृशोक
काठमाडौं, २२ असार–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको…
दुई लाख रुपैयाँसहित नौजना जुवाडे पक्राउ
दाङ, २२ असार–तुलसीपुर उपमहानगरपालिकाबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा बढी रकमसहित नौजना जुवाडेलाई पक्राउ गरेको छ। तुलसीपुर–७ नयाँबस्तीस्थित प्रेम सुनारको घरबाट इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आइतबार राति करिब ९ बजे…
हावाका कणमै कोरोना भाइरस, सतर्कता विधि बदल्न वैज्ञानिकको आग्रह
एजेन्सी (काठमाण्डौं), २२ असार–वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन्। हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको…
ओली-दाहाल आज मिल्लान्
काठमाडौँ, २२ असार–शीर्ष नेताहरुबीच शक्ति संघर्ष बढ्दै गएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादले निकास पाउन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुबीच आइतबार भएको…
कुन समयमा महिलालाई बढी यौन चाहाना हुन्छ ?
झापा, २१ असार–हाम्रो समाजमा सेक्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन सेक्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका…
देउवाको पौडेललाई प्रश्नः वरिष्ठ नेताजस्तो मान्छेले बोल्दा विचार गर्नुपर्दैन ?
काठमाडौं, २१ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले हुँदै नभएको अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा…
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो
काठमाडौं, २१ असार–नेपालमा आज (आइतबार) थप २९३ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
दमकमा थप दुई जनामा संक्रमण पुष्टि
दमक, २१ असार–जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको कुल संख्या २८५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा दमक नगरपालिका वडा नं…
पाडाजुङ्गीस्थित लभडाँडामा सुविधासम्पन्न रिसोर्ट निर्माण हुदै
दमक, २१ असार–झापाको कमल गाँउपालिका वडा नम्बर ५ पाडाजुङ्गीस्थित रतुवाखोला नजिक लभडाँडामा बाल उद्यानसहितको सुविधासम्पन्न रिसोर्ट निर्माण भईरहेको छ । दमकका व्यवसायी रुद्र कार्कीले साढे दुई विगाहा क्षेत्रफलमा रिभरभ्यू हेरिटेज…
