‘जनताले कांग्रेसलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका हुन्’

काठमाडौं, २२ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि परिस्थितिमा यो कार्यकाल सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ । सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले…

अर्को व्यवस्था नभएसम्म स्वास्थ्य बीमा बोर्डको निर्देशकमा डा राधिका थपलिया

काठमाडौं, २२ असार–सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको…

मास्क नलगाई घरबाहिर हिँड्नेलाई पक्राउ गर्न गृहको परिपत्र

काठमाडौं, २२ असार–मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राऊ गर्ने भएको छ। घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन…

भारतमा कोरोना भाइरस संक्रमितको संख्या करिब सात लाख

नयाँ दिल्ली, २२ असार–भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल संक्रमितको संख्या ६ लाख ९७…

राखेपको कार्यवाहक सदस्य-सचिवमा भक्तबहादुर ढकाल

काठमाडौं, २२ असार–राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कार्यबाहक सदस्य सचिवमा भक्त बहादुर ढकालले नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले ढकाललाई सोमबार कार्यबाहक सदस्य सचिवमा नियुक्त गरेको हो ।…

घट्यो सुनको भाउ

काठमाडौं, २२ असार–नेपाली बजारमा सुनको भाउ केहि घटेको छ । आज ९सोमबार० सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर छ । आज सुन तोलामा…

नेपाल एयरलाइन्सका पाइलटसहित १४ जनालाई कोरोना संक्रमण

काठमाडौं, २२ असार–नेपाल वायुसेवा निगमका तीन पाइलटसहित १४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । निगम स्रोतका अनुसार तीन पाइलट र ११ क्रू मेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको हो ।…

आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं, २२ असार–नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको, नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा…

भिल्लारियलविरुद्ध बार्सिलोनाको सहज जीत

एजेन्सी, २२ असार–स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई ४–१ गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र अन्सु फातीले एक एक गोल गरेका थिए भने एक गोल…

रामोसको पेनाल्टीमा रियलको महत्वपूर्ण जित, बार्सिलोनासँगको अंक दूरी बढ्यो

काठमाडौं, २२ असार–शीर्ष स्थानको रियल म्याड्रिडले ला लिगामा एथ्लेटिक क्लबविरुद्ध महत्वपूर्ण जित दर्ता गरेको छ। नेपाली समयअनुसार आइतबार साँझ सकिएको खेलमा एथ्लेटिकलाई १–० गोलअन्तरले पराजित गरेको हो। रियलको जितमा कप्तान…