जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु
बर्दिया, २९ फागुन–बर्दियाको ठाकुरबाबा नगरपालिका–२ बलातीमा गए राति जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२…
वुमन्स डे कपः नेपालले घरेलु टिम युगाण्डासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं, २९ फागुन–वुमन्स डे कपमा नेपालले आज ९बिहीबार० घरेलु टिम युगान्डासँग प्रतिस्पर्धा गर्दैछ । जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालबाट आज सुधारको अपेक्षा गरिएको छ । एन्टेबे ओभलमा हुने…
कांग्रेस-एमाले परित्यागरी ४५ नेताकार्यकर्ता एकीकृत समाजवादीमा समाहित
नरहरिनाथ, २८ फागुन–नेकपा (एमाले) र कांग्रेस परित्यागरी ४५ जना स्थानीय नेता कार्यकर्ताहरू नेकपा (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ। मंगलबार एकीकृत समाजवादी नरहरिनाथ गाउँपालिका कमिटी कालिकोटको अधिवेशनका अवसरमा उहाँहरू एकीकृत…
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश
मेचीनगर, २८ फागुन–सडनडेथमा धरानलाई पराजित गर्दै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशसँगै काँकरभिट्टाले कम्तिमा ५ लाख रुपैयाँ सुरक्षित गरेको…
धरमपुर साकोसले गर्यो अर्धवार्षिक समिक्षासहित सदस्य शिक्षा कार्यक्रम
धरमपुर, २८ फागुन–झापाको धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले आज संस्थाको अर्थवार्षिक समिक्षा तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शिबसताक्षी–१ धरमपुरमा अवस्थित सो सहकारी संस्थाले बुधबार धरमपुर…
बायु प्रदुषणः विश्वकै दोस्रो प्रदुषित देशको सूचिमा नेपाल
काठमाडौं, २८ फागुन–काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा समेत नचलेका कारण प्रदूषण बढेको हो । स्विजरल्याण्डको वायु गुणस्तर निगरानी गर्ने…
लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो
काठमाडौं, २८ फागुन–पेरिस सेन्ट जर्मेन (पिएसजी) इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। गएराति भएको खेलमा पिएसजीले लिभरपुललाई १–०…
स्ववियु निर्वाचनः आज अन्तिम नामावली प्रकाशन
काठमाडौं, २८ फागुन–स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका अनुसार बुधबार उम्मेदवारको दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरिँदैछ। मंगलबार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको दर्ता भएको उम्मेदवारको आज दाबी विरोध…
ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-२ का किसानहरु सामुहिक मकै खेती गर्दै
ताप्लेजुङ, २८ फागुन–ताप्लेजुङका किसान क्रमशः सामुहिक खेतीप्रति आकर्षित भएका पाइएको छ । मिक्वाखोला गाउँपालिका–२ का किसानले सूर्यज्योति कृषक समूह गठन गरी सामूहिक मकै खेती थालेका हुन् । बाह्र परिवारले एक…
१५औं राष्ट्रपति रनिङ शिल्डः तेक्वान्दोमा दमकका तीन खेलाडीले जिते स्वर्ण
दमक, २७ फागुन–झापाको भद्रपुरमा सम्पन्न जिल्लास्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ दमकबाट तीन जना खेलाडीले स्वर्ण पदक जितेका छन् । तेक्वान्दोतर्फ स्वर्ण पदक जित्नेमा दमक तेक्वान्दो डोजाङकी डेन्सु योगी,…
