च्याउ खाँदा तनहुँको व्यास नगरपालिका शान्तिटोलका १० जना बिरामी
काठमाडौं, २ चैत–च्याउ खाँदा तनहुँको व्यास नगरपालिका-६ शान्तिटोलका १० जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका(६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा १०…
डेलिया मन्टेश्वरी एण्ड ‘स्मार्ट स्कुल’ मा होली मिलन कार्यक्रम
दमक १ चैत–रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा हिजै (बिहिबार) होली पर्व अर्थात फागु पूर्णिमा मनाइएको छ । यसैबीच, दमकस्थित डेलिया मन्टेश्वरी तथा…
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा गर्ने
काठमाडौं, १ चैत–विपक्षी चारदलीय समाजवादी मोर्चाले आउँदो चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । आज (शुक्रबार) बिहान नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको…
एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक जारी
काठमाडौं, १ चैत–समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको छ । यही १५ गते काठमाडौंमा हुन लागेको विरोध सभाको तयारीका लागि बैठक बसेको मोर्चाका नेता गंगानारायण श्रेष्ठले…
रङहरूको पर्व होलीः आज तराई-मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै
काठमाडौं, १ चैत–रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो।…
मेचीनगर गोल्डकपमा मच्छिन्द्रविरुद्ध चर्च व्वाइजको रोमाञ्चक जित
काँकरभिट्टा, २९ फागुन–लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–० को अवस्थामा कम्ब्याक गर्दै मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । लिग उपविजेता मच्छिन्द्र विरुद्ध ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च…
सर्वोदय स्कुलको वार्षिकोत्सवमा पुरस्कार वितरण तथा विद्यार्थीहरु बिदाई
दमक, २९ फागुन–दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयले आज एक कार्यक्रमबीच विद्यालयले विभिद गतिविधिहरुबीच बार्षिकोत्सव धुमधामका साथ मनाएको छ । विहिबार, विद्यालय परिसरमा आयोजना गरिएको विद्यालयको वार्षिकोत्सवमा विभिन्न विषयगत…
राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ गर्दै नेकपा (एकीकृत समाजवादी)
काठमाडौं, २९ फागुन–नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ घोषणा गर्दैछ । यसका लागि शुक्रबार (भोलि) काठमाडौंको कार्की बैंङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमार्फत आफूहरूले राजावादी…
एसईईमा दुई हजार ७९ परीक्षा केन्द्र, कति छन् परीक्षार्थीहरु ?
काठमाडौं, २९ फागुन–राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा एसईईको तयारी पूरा भएको जनाएको छ।आउँदो ७ चैतमा हुने परीक्षाका लागि प्रश्नपत्र र उत्तरपुस्तिका केन्द्रमा पुगिसकेको र केही ठाउँमा पुग्ने…
आज फागु पर्व मनाइँदै
काठमाडौं, २९ फागुन–वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागु पर्व बिहीबार मनाइँदैछ। आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्षअघिसम्म…
